काठमाडौं । मंगलबार एकै दिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनायो । यसअघि आज दिउँसो ५७ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो १७ जनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि देखिएका ५७ सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो ।
थप १७ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन ७४ जनामा देखियो
(Visited 1,712 times, 1 visits today)
अन्य समाचार पनि पढ्नुहोस्
प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...
ओलीले बोलाए स्थायी समिति बैठक
काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...
ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने
काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...
आजको समाचार
यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर
काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...
मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा
काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...
प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम
काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति...
नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने
कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...
ओलीले बोलाए स्थायी समिति बैठक
काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...
साताका लोकप्रिय समाचार
चकलेटीबाट यथार्थ पात्रतर्फ प्रदीप खड्का
काठमाडौं । यस अघि प्रेम कथामा आधारित सिनेमालाई महत्व दिँदै आएका अभिनेता प्रदीप खड्का पछिल्लो समय वास्तविकतालाई महत्व दिन थालेका छन् ।
नयाँ चलचित्र ‘प्रकाश’का...
सर्वोच्चको फैसला पर्खाइ
ताजा जनादेशका लागि प्रम ओलीद्वारा संसद् विघटन भएसँगै संसद् पुनस्र्थापना गर्न सर्वोच्चमा दिइएको रिट निवेदनउपरको सुनुवाइ सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट बहस...
सर्वोच्चले १५ गतेभित्र फैसला दिन्छ : नेम्वाङ
विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आगामी ११ देखि १५ गतेभित्र फैसला आउने बताएका छन् । सर्वाेच्च अदालतमा...
नेपालमा इन्टरनेटमाथि करैकर
काठमाडौं । नेपालमा इन्टरनेटमा ११ थरीको कर लगाउने गरिएको पाइएको छ । जसले गर्दा इन्टरनेटमाथि लगाइएको कर सुर्तीजन्य र मदिराजन्य उद्योगसरह हुन पुगेको छ...
प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त
काठमाडाैं । प्रदेश २ का प्रदेश प्रमुखलाई तिलक परियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले...
ट्रेन्डिङ
आज नीति तथा कार्यक्रम : रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा जोड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखी सरकारको नीति तथा...
अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने
रासस -
वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत...
थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०...
कोशी पीडितको समस्याबारे भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गराउन अपील
सप्तरी । कोशीले पु-याएको क्षतिको र मुआब्जा र क्षतिपूर्ति तीन पुस्तादेखी माग्दै आएपनि हालसम्म नपाएको भन्दै सुनसरी, उदयपुर र सप्तरीका कोशी पीडितहरुको तर्फबाट संयुक्त...
राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित
काठमाडाैं । राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो
कास्की । गण्डकी प्रदेशमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । पछिल्लोपटक आज स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष...
कोरोना भाइरस : विश्व अर्थतन्त्र नै प्रभावित
काठमाडौं । चीनको उहानबाट विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व अर्थतन्त्र प्रभावित बन्दै गएको छ । कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको...
वडाध्यक्षलाई धुलाई
बैतडी । पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट भएको छ । उनीमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द...
ई-पेपर
हाम्रो पात्रो
प्रमुख
ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने
काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...
जनता र संविधानवादको जित भएको छ : सभामुख
काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...
यसरी कोरिएको थियो मेलम्ची सपना
सिन्धुपाल्चाेक । तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...
पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन
पाेर्चुगल । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...
भर्खरै
नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने
कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...
‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल
काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...
यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर
काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...
विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ
काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ ।
‘सम्मानित अदालतको...
धेरै पढिएका
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो ३ बजे बस्ने मुख्य...
निर्यात ७ प्रतिशतले वृद्धि
काठमाडौं । गत महिनासम्म आयातमा कमी र निर्यातमा बढी रहे पनि माघमहिनासम्ममा आइपुग्दा आयातले गत वर्षकै लय समाएको छ भने निर्यात ७ प्रतिशतले बढेको...
अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड
काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् ।
‘यदी तपाईंमा अलिकति पनि लाज...
सर्वोच्चले देशभरको हाम्रो सभा हेरेकै होला : प्रम ओली
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातिर फर्कन नदिने दृढता व्यक्त गरे । प्रदेश १ को राजधानी विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली...
छुटाउनुभयो कि?
(Visited 109 times, 1 visits today)