Wednesday, February 24, 2021
Home Breaking News थप १७ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन ७४ जनामा देखियो

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन ७४ जनामा देखियो

काठमाडौं । मंगलबार एकै दिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनायो । यसअघि आज दिउँसो ५७ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो १७ जनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि देखिएका ५७ सङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो ।

(Visited 1,712 times, 1 visits today)
Loading comments...

आजको समाचार

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

मिस इको इन्टरनेसनलमा नेपालबाट अनुष्मा

काठमाडौं । ‘मिस इको इन्टरनेसनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुस्मा रायमाझीले गर्ने भएकी छन् । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका लागि आधिकार प्राप्त नेपाली...

प्रधानमन्त्री ओलीले तुरुन्त राजीनामा दिनुपर्छ : वामदेव गौतम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट ढिला नगरी तुरुन्त राजीनामा दिन सुझाव दिएका छन् । गौतमले एक विज्ञप्ति...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

साताका लोकप्रिय समाचार

चकलेटीबाट यथार्थ पात्रतर्फ प्रदीप खड्का

काठमाडौं । यस अघि प्रेम कथामा आधारित सिनेमालाई महत्व दिँदै आएका अभिनेता प्रदीप खड्का पछिल्लो समय वास्तविकतालाई महत्व दिन थालेका छन् । नयाँ चलचित्र ‘प्रकाश’का...

सर्वोच्चको फैसला पर्खाइ

ताजा जनादेशका लागि प्रम ओलीद्वारा संसद् विघटन भएसँगै संसद् पुनस्र्थापना गर्न सर्वोच्चमा दिइएको रिट निवेदनउपरको सुनुवाइ सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट बहस...

सर्वोच्चले १५ गतेभित्र फैसला दिन्छ : नेम्वाङ

विराटनगर । नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आगामी ११ देखि १५ गतेभित्र फैसला आउने बताएका छन् । सर्वाेच्च अदालतमा...

नेपालमा इन्टरनेटमाथि करैकर

काठमाडौं । नेपालमा इन्टरनेटमा ११ थरीको कर लगाउने गरिएको पाइएको छ । जसले गर्दा इन्टरनेटमाथि लगाइएको कर सुर्तीजन्य र मदिराजन्य उद्योगसरह हुन पुगेको छ...

प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त

काठमाडाैं । प्रदेश २ का प्रदेश प्रमुखलाई तिलक परियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख परियारलाई शुक्रबार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले...

ट्रेन्डिङ

आज नीति तथा कार्यक्रम : रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा जोड

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा स्वास्थ्य पूर्वाधार, कृषि र रोजगारीलाई पहिलो प्राथमिकतामा राखी सरकारको नीति तथा...

अब पाइपलाइनबाट पेट्रोल पनि ल्याइने

वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनबाट अगामी एक वर्षभित्र पेट्रोल ल्याउन गृहकार्य शुरुआत गरिएको छ । यसअघि विसं २०७६ भदौदेखि भारतको मोतिहारीबाट पाइप लाइनमार्फत...

थप ११७० जनामा कोरोना संक्रमण पुष्टि, ८७९ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०...

कोशी पीडितको समस्याबारे भारतीय पक्षको गम्भीर ध्यानाकर्षण गराउन अपील

सप्तरी । कोशीले पु-याएको क्षतिको र मुआब्जा र क्षतिपूर्ति तीन पुस्तादेखी माग्दै आएपनि हालसम्म नपाएको भन्दै सुनसरी, उदयपुर र सप्तरीका कोशी पीडितहरुको तर्फबाट संयुक्त...

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडाैं । राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन...

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुग्यो

कास्की । गण्डकी प्रदेशमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । पछिल्लोपटक आज स्याङ्जाको चापाकोट नगरपालिका ठेगाना भइ सोही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष...

कोरोना भाइरस : विश्व अर्थतन्त्र नै प्रभावित

काठमाडौं । चीनको उहानबाट विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व अर्थतन्त्र प्रभावित बन्दै गएको छ । कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको...

वडाध्यक्षलाई धुलाई

बैतडी । पुर्चौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामबहादुर ऐरमाथि कुटपिट भएको छ । उनीमाथि सोही वडाका ३७ बर्षीय धर्मानन्द...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

भर्खरै

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

धेरै पढिएका

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक दिउँसो ३ बजे बस्ने मुख्य...

निर्यात ७ प्रतिशतले वृद्धि

काठमाडौं । गत महिनासम्म आयातमा कमी र निर्यातमा बढी रहे पनि माघमहिनासम्ममा आइपुग्दा आयातले गत वर्षकै लय समाएको छ भने निर्यात ७ प्रतिशतले बढेको...

अलिकति नैतिकता छ भने केपी ओलीले राजीनामा दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका दाहाल नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन’ पर्ने बताएका छन् । ‘यदी तपाईंमा अलिकति पनि लाज...

सर्वोच्चले देशभरको हाम्रो सभा हेरेकै होला : प्रम ओली

इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरतातिर फर्कन नदिने दृढता व्यक्त गरे । प्रदेश १ को राजधानी विराटनगरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)