Sunday, April 18, 2021
Home भर्खरै नेकपा स्थायी समिति बैठक स्थगित

नेकपा स्थायी समिति बैठक स्थगित

,

काठमाडौं । आज बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति वैठक स्थगित भएको छ । विहान ११ बजेका लागि बोलाइएको बैठक बस्नु केही समय अघि मात्रै स्थगित गरिएको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना संक्रमण र स्थायी समिति सदस्यको कोरोना परीक्षण बाँकी रहेकाले बैठक स्थगित गर्नुपरेको बताए ।

(Visited 165 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

प्रधानमन्त्रीको आह्वानमा ११ बजेदेखी सर्वदलिय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ । आज ११ बजेदेखि सरकारी निवास बालुवाटारमा सर्वदलिय बैठक बस्दैछ । बैठकमा...

साताका लोकप्रिय समाचार

प्लेब्वाईमा राजु लामाले दर्शक नचाउने

काठमाडौँ । चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १...

विक्रम संवत्को सान्दर्भिकता

आजबाट २०७८ साल शुभारम्भ भएको छ । नेपालमा सर्वमान्य, वैधानिक र संवत्का रूपमा विक्रम संवत्लाई लिइन्छ । यही संवत्का आधारमा नेपालको राष्ट्रिय पञ्चांग अथवा...

जनता वाक्क दिक्क भए कि ?

राजनीतिक रूपमा २०७७ साल दुःखद रहयो । सरकारले विकास र समृद्धिको नारा दिएअनुसार त्यसलाई द्रुत गतिमा अघि बढाउन सकेन । नागरिकहरू महँगीको मारबाट पीडित...

नेपाली नागरिकताका व्यावहारिक सवाल

मान्छेको अस्तित्व पहिचानमा निहित हुन्छ, किनकि पहिचानको अभावमा मानिस अस्तित्वको संकटमा पर्दछ । मातृभूमिप्रति उसको अपनत्व र वैद्यताको गाँठो व्यक्तिको हृदयमा प्रश्न बनेर रहेको...

नयाँ वर्षमा पाठकलाई रोशनको उपहार कोष्ठकभित्रको हाँसो

काठमाडौं । कथकार रोशन थापा ‘नीरव’ले नयाँ वर्षको पूर्व सन्ध्या पारेर नयाँ कथासंग्रह ‘कोष्ठकभित्रको हाँसो’ बजारमा ल्याएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच...

ट्रेन्डिङ

काठमाडौं उपत्यकाका १ सय ६५ स्थान वर्षाजन्य घटनाको जोखिममा, यस्ता छन् कारण

काठमाडौं । बाढी, पहिरो र डुबानका कारण काठमाडौं उपत्यकाका १ सय ६५ स्थान उच्च जोखिममा रहेको देखिएको छ । गृह मन्त्रालयले तयार गरेको तथ्यांकअनुसार काठमाडौंका...

सिडिओ सहित ६ कर्मचारीमा कोरोना देखिएपछि एक हप्ता जिल्ला प्रशासन कार्यालय बन्द

सर्लाही । सर्लाहीमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय बन्द गर्ने...

जमुनाह नाकाबाट ३ हजार नेपाली भित्रिए, त्यतिनै भारतीय बाहिरिए

नेपालगन्ज । भारतका विभिन्न प्रान्तबाट नेपाल आउनको लागि जमुनाह नाकामा आएका करिव ३ हजार नेपाली नागरिकलाई प्रवेश गराई उनीहरुलाई आ–आफ्नो जिल्ला पठाईएको छ ।...

सुदुरपश्चिमका सांसदहरुको सरकारलाई प्रश्न : २८ वर्षयता पश्चिम सेती आयोजना किन अलपत्र ?

काठमाण्डौँ । बहुप्रतिक्षित ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा अलमल भएको भन्दै सुदुरपश्चिमका सांसदहरुले एकढिक्का भई तत्काल काम अगाडि बढाउन दबाब...

एक्लो यो रात भन्दै आए संगीतमा आशिष

काठमाडौं । युवा पुस्ताको नेपाली संगीतमा आकर्षण बढेको बेला युवा गायक गायक आशिष हल्क कार्की पनि नयाँ गीत लिएर दर्शक–श्रोतामाझ आएका छन् । उनले...

सार्क राष्ट्रबीच आजको भिडियो संवादमा प्रधानमन्त्री ओली सिंहदबारबाट सहभागी हुने

काठमाडौं । सार्क राष्ट्रबिच कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन आइतबार भिडियो कन्फरेन्स हुने भएको छ । सो भिडियो कन्फरेन्समा प्रधानमन्त्री केपी शर्मा ओली नै...

काठमाडौं प्रशासनको बन्द सेवा ३ मंसिरबाट खुल्दै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाका कारण बन्द रहँँदै आएका नागरिकता वितरणलगायतका सेवा ३ मंसिरदेखि सुरु गर्ने भएको छ । काठमाडौं प्रशासनले कोरोना संक्रमणको...

प्रहरीले चेकजाँच कडा गरेपछि घरबाटै लागु औषधको कारोबार

सप्तरी, राजविराज । पछिल्लो समय केही औषधी पसलबाट लुकिछिपी प्रतिबन्धित लागु औषध बिक्रि बितरण हुँदै आएको जानकारी आएपछि प्रहरीले निगरानी बढाएपछि कारोबारीले नयाँ नयाँ...

लागुऔषधसहित १ जना पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको गस्ती टोलीले उदयपुरको त्रियुगा नगरपालिका–६ बाट नियन्त्रित लागुऔषधसहित १ जना पक्राउ परेका छन् । शनिबार राती गस्तीमा रहेको...

उहिले घरजग्गा पास, अहिले भने उठिवास : माओवादी ‘जनयुद्ध’मा भएको किनबेचको किचलो अझै

रुकुम पश्चिम । माओवादीले सशस्त्र द्वन्द्वका बेला आफ्नो क्षेत्रमा चलाएका जनसत्तामाथि विश्वास गरेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–५, खारा, जिबाङका तिले कामीले २१ वर्षअघि माओवादी...

उर्मिलाकाे गीतमा पूजाकाे अभिनय

काठमाडाैं ।  गायिका उर्मिला लाम्गादेले नयाँ गीत सार्वजनिक गरेकी छन्। उनले ‘लिन आउँछु भन्थ्यौ’ बोलको गीत सार्वजनिक गरेकी हुन्। सार्वजनिक गीतको भिडियोमा अभिनेत्री पूजा शर्मा...

हिरा बोक्ने आश्वासन दिएर महिलालाई काेठीमा पुर्याउने २८ वर्षपछि पक्राउ

काठमाडौं । मानव बेचविखनमा संलग्न भक्तपुर चाँगुनारायण नगरपालिका–८ जितपुर बस्ने ६८ वर्षीय रामशरण पण्डित क्षेत्री अपराध गरेको २८ वर्षपछि पक्राउ परेका छन् । अपराध गरेपछि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)