भोजपुर । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका–३ का रोशन विक र दिपेश राईलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमरा प्रहरी चौकी च्याङग्रेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)
सम्बन्धित समाचार






