Thursday, May 6, 2021
Home Breaking News थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३

थप २४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ सय ४३

,

काठमाडौं । बुधबार थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार कपिलवस्तु, रुपन्देही, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ४३ पुगेको छ ।

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेरो नजरमा केपी शर्मा ओली

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति...

गण्डकीका मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना देखिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार दिउँसोका रिपोर्ट पोजेटिभ आएको हो । यसअघि मंगलबार आरडिटी...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा

लन्डन । इग्लिस क्लब म्यान्चेस्टर सिटी पहिलो पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार बिहान भएको सेमिफाइनल दोस्रो लेगको खेलमा फ्रान्सको...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट सहकारीकर्मी जोशीको मृत्यु

खोटाङ । कोरोनाभाईरस संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष समेत रहेका अनिल जोशीको ४४ वर्षको उमेरमा...

युवा संघको प्रश्न, सरकार कहाँ छ ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोभिड–१९ को नियन्त्रण, व्यवस्थापन, रोकथाम गर्नमा सरकार असफल रहेको आरोप लगाएको छ । युवा संघका...

मलामी गएका एकै गाउँका ३१ जनामा सङ्क्रमण

जलेश्वर । गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका महोत्तरी जिल्लाको एकै गाउँका ३१ जनामा कोरोना सङ्क्रमण देखिएपछि गाउँभरि त्रास फैलिएको छ ।...

विश्वकै छोटो गीतको भिडियो रिलिज

काठमाडौं । विश्वकै सबैभन्दा छोटा शब्दको आधुनिक गीत रेकर्ड गराएर विश्व रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सो गीतको भिडियो रिलिज गरेका छन्...

उपनिर्वाचनका लागि पाँच दल दर्ता

पहिलो क्रमसंख्या एमालेलाई काठमाडौं । राष्ट्रिय सभातर्फको एक पदका लागि ६ जेठमा हुने तय भएको उपनिर्वाचनका लागि पाँचवटा दल दर्ता भएका छन् । बाग्मती प्रदेशतर्फको...

ट्रेन्डिङ

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

पशुपतिनाथ र श्रावण महिना

आराध्यदेव पशुपतिनाथ, नेपाल, भारत तथा विश्वका विभिन्न शिव मन्दिर, महादेवस्थानमा श्रावण महिनाभरि हिन्दू नरनारीबाट भक्तिपूर्वक आराधना गरिन्छ । नेपाल, भारत तथा संसारका हिन्दू ठूलो...

असिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित

डोटी । जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पु-याएको छ...

धनकुटामा बस दुर्घटना, २५ भन्दा बढी घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ...

संक्रमण बढेपछि धनकुटामा निषेधाज्ञा थप कडा पार्ने निर्णय

धनकुटा। धनकुटामा सोमबारबाट निषेधाज्ञामा कडाई गरिने भएको छ । कोरोना भाईरसको संक्रमण फैलन नदिनका लागि आईतबार राती १२ बजेदेखि १७ गते राती १२ बजेसम्म...

किशोरी बलात्कार गर्ने पक्राउ

काठमाडौं । १९ वर्षीया युवतिलाई बलात्कार गरेको अभियोगमा भक्तपुर नगरपालिका–१० कमलबिनायक बस्ने ३१ वर्षीय बिकास तजलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो एक्लै भएको...

प्रदेश २ कै ठूलो धनराशीको फुटबल प्रतियोगिता बागमतीमा हुने

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा प्रदेश २, कै ठूलो धनराशीको फुटबल प्रतियोगिता हुने भएको छ । प्रदेश नं.२ को...

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

नयाँदिल्ली । नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज...

चार पटक प्रधानमन्त्री भएका देउवाको जिल्लाको बेहाल

डडेल्धुरा । डडेल्धुरा जिल्लाबाट शेर बहादुर देउवालाई जनताहरुले हालसम्म अपराजितरुपमा अनुमोदन गर्दै आएका छन् । डडेल्धुरा जिल्लाबाटै अनुमोदन भएका देउवा चार पटक मुलुकको प्रधानमन्त्री...

चिनियाँ नागरिक अपहरण आरोपमा चार जना पक्राउ

काठमाडौं । दुई चिनियाँ नागरिक अपहरण आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार तिलगंगास्थित होटल आनन्दबाट गत १९ पुसमा चिनियाँ नागरिक लिउ...

नेकपा बिभाजनः पार्टी एकता जोगाउँने अभियानमा उपाध्यक्ष गौतम

काठमाडौं । प्रतिनिधिसभा विघटनसंगै दुई समुहमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता जोगाउँने अभियानमा उपाध्यक्ष वामदेव गौतम लागेका छन् । प्रधानमन्त्री एवं...

मनै लोभ्याउने ‘शिवपुरी–गोसाईंकुन्ड’ पदमार्ग (फोटोफिचर)

महत्वपूर्ण पौराणिक ग्रन्थ हिमवत खण्ड र शिवपुराणमा उल्लेखित अनेक शिव–कथा, किंवदन्ती र आस्थासँग जोडिएको शिवपुरी–गोसाईंकुन्ड पदमार्ग राजधानीबाट सुरु भएर अति विकट हिमालयसम्म फैलिएको प्राकृतिक,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)