अपडेट : कोरोना संक्रमितको संख्या २५० पुग्यो

काठमाण्डाै‌ ।  नेपालमा काेराेना स‌ंक्रमितकाे संख्या २ सय ५० पुगेकाे छ । राष्ट्रिय जनसंख्या प्रयाेगशालाले जारी गरेकाे पछिल्लाे विज्ञप्तीमा उल्लेख भए अनुसार पाँच जना नयाँ संक्रमित थपिएका छन् । सर्लाही, धनुषा र महाेत्तरीमा नयाँ संक्रमित थपिएका छन् ।

यसअघफ  थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे । काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै काठमाडौं उपत्यकामा कोरोना पुष्टि भएका व्यक्तिको संख्या ६ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 325 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’को अन्तिम तयारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसमा उम्मेदवार छान्न सकस