Friday, April 23, 2021
Home Not-to-be-missed हालान्ड डर्टमन्डमै केन्द्रित

हालान्ड डर्टमन्डमै केन्द्रित

,

म्युनिख । जर्मन क्लब बोरुसिया डर्टमन्डका युवा स्टार अर्लिङ ब्राउट हालान्डले स्पेनिस क्लब रियल मड्रिड जाने हल्लालाई अस्वीकार गरेका छन् । १९ वर्षे युवा फरवार्ड हालान्डले आफू डर्टमन्डमै केन्द्रित रहेको बताउँदै रियल जाने हल्लालाई अस्वीकार गरेका हुन् ।

गत जनवरीमा अस्ट्रियन क्लब रेडबुल साल्जवर्गबाट डर्टमन्ड आएयता सनसनी प्रदर्शन गरेपछि रियलले १९ वर्षे फरवार्ड हालान्डलाई अनुबन्ध गर्ने समाचार सञ्चारमाध्यममा बाहिरिएको थियो । तर, नर्वेका युवा फरवार्डले भने त्यसलाई नकारेका छन् । ‘म यहाँ (डर्टमन्ड)मा केन्द्रित छु । मलाई चाहनेमा ध्यान दिएको छैन,’ हालान्डले भने, ‘म मेरो कामबारे सोच्छु, जुन मलाई मन पर्छ । मेरो ध्यानमा यसैमा छ ।’ जर्मन क्लब डर्टमन्डमा अविश्वसनीय प्रदर्शनपछि हालान्ड युरोपमा सर्वाधिक खोजिएको फरवार्ड बनेका छन् । ‘पक्कै पनि मैले डर्टमन्डमा राम्रो सुरुवात गरे । हरेक दिन सुधार गर्न म केन्द्रित छु । म अझै राम्रो गर्ने कोसिस गर्ने छु,’ हालान्डले भने । हालान्डको रिलिज क्लज ६५ मिलियन पाउन्ड छ ।

जनवरीमा साल्जवर्गबाट डर्टमन्ड आएका हालान्डले ११ खेलमा १२ गोल गरिसकेका छन् । गोल मेसिनका रूपमा अघि बढिरहेको हालान्डले यो सिजन उनले ३३ खेलमा ४० गोल गरेका छन् । जसमा १० गोल च्याम्पियन्स लिगमा मात्रै रहेको छ ।

कोरोना भाइरसको महामारीपछि स्थगित बुन्डेस लिगा यही शनिबारदेखि सुचारु हुँदै छ । डर्टमन्ड दोस्रो स्थानमा रहेको छ । डर्टमन्ड शीर्ष स्थानको बायर्न म्युनिखभन्दा ४ अंकले पछि रहेको छ । डर्टमन्डको ५१ तथा बायर्नको ५५ अंक छ ।

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

साताका लोकप्रिय समाचार

२३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

कम प्राथमिकता: उच्च जोखिम

यो आलेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वका २ सय १९ देशका १४ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् ।...

झलनाथ र नेम्वाङको जिल्लामा एमालेकोे समानान्तर कमिटी

इलाम । नेकपा एमालेको नेतृत्व तहमा खटपट भएसँगै झलनाथ खनाल र सुवास नेम्वाङको जिल्ला इलाममा पनि एमालेमा समानान्तर कमिटी गठन भएको छ । पार्टी...

सरुमारानी गाउँपालिकामा ‘छोरी पेवा बचत कार्यक्रम’

प्यूठान । छोरा र छोरीमा गरिने लैङ्गिक विभेद हटाउन सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । पालिकाका सवै छोरीलाई शिक्षामा...

ट्रेन्डिङ

कुखुरा व्यवसायमा दुई अर्ब बढीको नोक्सान

काठमाडौं । सरकारले विश्वव्यापी फैलिरहेको कोरोना भाइरसलाई फैलिन नदिन गरेको मुलुक लकडाउनले कुखुरा व्यवसायमा १० दिनमा २ अर्ब बढीको नोक्सान भएको छ ।...

दक्षिणपूर्वी एसियामा कोरोना महामारी फैलन सक्ने चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण पूर्वी एसियाली देशमा कोरोना भाइरसको महामारी फैलन सक्ने चेतावनी दिएको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन...

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्थायी गर्नुपर्ने माग

धनगढी । नेपाल सरकारका विभिन्न कार्यालयमा कार्यरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुले स्थायी गर्नुपर्ने माग गरिरहेका छन् ।अखिल नेपाल सरकारी अस्थायी, करार तथा...

३ सय ४२ टन स्वास्थ्य सामग्री चीनमै अड्कियो

काठमाडौं । नेपाली सेनाले ‘जी टू जी’ प्रक्रियामार्फत खरिद सम्झौता गरेको ३ सय ४२ टन स्वास्थ्य सामग्री चीनमै अड्किएको छ । सेनाले कुल ३...

ठेकेदार भेटवालले किन गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं । ठेकेदार मनोज भेटवालले प्रहरी समक्ष आत्मसर्पण गरेका छन् । ठेकेदार भेटवालले महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर आत्मसमर्पण गरेका हुन् । उनी ७५...

राइट टु डिस्कनेक्ट: एक चर्चा

विश्वसँगै नेपाल पनि अनलाइन बिजनेसतर्फ उन्मुख भएको छ । सूचनासञ्चार प्रविधिको विकास र द्रुत परिवर्तनले मानिसको दैनिक जीवन, कार्यजीवन र शाश्वत जीवन अप्रत्याशित रूपमा...

बेलहियामा तीन सय नेपाली अलपत्र

भैरहवा । नेपाल भारत सीमा क्षेत्र सुनौलीमा लगभग तीन सय नेपाली अलपत्र परेका छन् । भारतका विभिन्न क्षेत्रमा रोजगार तथा अध्ययन गर्न गएका नेपाली...

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले हवाइ इन्धनको मूल्य पनि घटाएको छ । खाना पकाउने एलपी...

लेवान्डोस्की, नोयर र ब्रुयन मनोनयनमा

जुरिच । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले वर्षको ‘प्लेयर अफ दि इयर’ अवार्डका लागि अन्तिम तीन जन खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । यूईएफएले...

रौतहटमा वडाध्यक्षमा देखियो कोरोना, १२ सय ८१ जना संक्रमित निको

रौतहट । रौतहटको राजदेवि नगरपालिकाको एक वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टी भएको छ । संघिय राजधानी काठमाडौँ जानको लागि पिसिआर परिक्षण गराउँदा उनलाई कोरोना...

संसद विघटन गरेर केपी ओलीले तनाशाही भएको प्रमाण दिए : राजेन्द्र महतो

सर्लाही । जनता समाजवादी पार्टीका नेता तथा पूर्व मन्त्री राजेन्द्र महतोले नेपालमा तनाशाहको जन्म भएपछि नेपाली जनताले दुःख पाएको बताएका छन् । सर्लाहीको मलंगवा नगरपालिकामा...

ललितपुरमा भोली बिहान ४ बजेदेखी राती १० बजेसम्म कफ्यु , नौ जना पक्राउ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले भोली बिहान ४ बजेदेखी राती १० बजेसम्म कफ्र्यु आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)