Friday, June 18, 2021
Home खेल आईओसीद्वारा ओलम्पिक कोष स्थापना

आईओसीद्वारा ओलम्पिक कोष स्थापना

,

टोकियो । कोरोना भाइरस (कोभिड–१९)को महामारीविरुद्ध लड्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले ६ सय ५० मिलियन पाउन्डको कोष स्थापना गरेको छ । आईओसीको बोर्ड बैठकले कोरोनाविरुद्ध लड्न ६ सय ५० मिलियन पाउन्डको कोष स्थापना गर्ने निर्णय गरिएको र खेल संगठनका लागि यो कोषको स्थापना गर्नु आईओसीको कर्तव्य रहेको आईओसीका अध्यक्ष थोमस वाचले जानकारी गराए । टोकियो ओलम्पिक सारिएपछि हुने बढ्ने सम्भावित खर्च र कोरोना भाइरसका कारण आर्थिक समस्या भएका राष्ट्रिय ओलम्पिक संघको सहयोगका लागि यो कोष खडा गरेको आईओसीले बताएको छ ।

आईओसीले कोरोनाका कारण बेहोर्ने आर्थिक घाटालाई यो रकमबाट पूर्ति गर्न सकिने बताएको छ । यो कोषबाट विभिन्न देशका ओलम्पिक कमिटीलाई सहयोग गर्नुका साथै ओलम्पिक तयारीमा रहेका खेलाडीको खर्चमा पनि लगानी गरिनेछ । स्थापना गरिएको कोषबाट ५ सय ३० मिलियन पाउन्ड स्थगित खेलका लागि प्रयोग गरिनेछ । बाँकी १ सय २० मिलियन पाउन्ड ओलम्पिक मुभमेन्ट, अन्तर्राष्ट्रिय फेडेरेसन, राष्ट्रिय संघ र आईओसीसँग सम्बन्धित संस्थाहरूलाई प्रदान गरिने छ । आईओसीले यसअघि नै टोकियो ओलम्पिकका लागि छनोट भइसकेका खेलाडीहरूको टोकियो ओलम्पिक सुरु नहुँदासम्मको थप खर्च बेहोर्ने बताइसकेको छ ।

चीनको वुहान क्षेत्रबाट जनवरी पहिलो साताबाट महामारीका रूपमा फैलिएको कोरोनाको कारण हालसम्म विश्वभर ३ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । कोरोनाकै कारण विश्वका खेलकुद गतिविधि ठप्प रहेको छ । यसै वर्ष जुलाई र अगस्ट महिनालाई जापानमा तय भएको विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक खेलकुदसमेत एक वर्षका लागि स्थगित गरिएको छ । अब ओलम्पिक २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

साताका लोकप्रिय समाचार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

  घाेराही ।  घोराहीमा बञ्चरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका–३ बेलुवा निवासी ५७ वर्षीय मुकुन्दलाल चौधरीले बञ्चरो प्रहार गरी ४६...

मुख्यमन्त्रीले लिए शपथ, चार सदस्यीय मन्त्रिमण्डल विस्तार

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उनले शनिबार राति पद तथा गोपनीयताको...

प्रेमपूर्वक व्यवहारले महामारी जित्छौं

ओशो अर्थात् रजनिशले भनेका छन्, ‘यदि तपाई प्रेममा हुनुहुन्छ भने, प्रेममै रहनुहोस् । किनभने,् तपाई एक महान् जिन्दगी बाँचिरहनुभएको छ । प्रेमले नै जिन्दगीलाई...

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

अन्ततः राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त, अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने फैसला गरेको छ । राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गर्दै...

ट्रेन्डिङ

संसदबाट यसरी पारित भयो संविधान संशोधन विधेयक

काठमाडौं । संविधानको निशान छापमा रहेको नक्सा संशोधनका लागि सरकारले दर्ता गराएको संविधानको दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ । संशोधनको पक्षमा...

‘लकडाउन’ सफल बनाउन सप्तरीमा प्रहरीलाई सेनाको साथ

सप्तरी, राजविराज । सरकारले मंगलबार बिहान ६ बजेदेखी पुरै देश लकडाउन गरेका कारण सप्तरीमा पनि यसको प्रभाव देखिएको छ । सप्तरीका प्रमुख बजारहरु सुनसान...

विपन्नलाई बाल विकास नेपालको राहत

सर्लाही । सर्लाहीमा एक गैर सरकारी संस्थाले लकडाउनबाट प्रभावितलाई खाद्यान्ह वितरण गदै विपन्न परिवारमा राहत वितरण गरेको छ । सर्लाहीको बरहथवा नगरपालिका वडा नं....

वडाअध्यक्षको टोलीद्वारा दलित महिलामाथि कुटपिट, अवस्था चिन्ताजनक

दोलखा । दलित महिलालाई अपशब्द बोल्दै तामाकोशी गाउँपालिका–५ का वडा अध्यक्षको टोलीले मरासन्न अबस्था हुने गरी कुटपिट गरेका छन् । मादक पदार्थ सेवन गरी...

कोरोनाको महामारी र मितव्ययिता

विनाशकारी भूकम्प र नाकाबन्दीले नेपालको अर्थतन्त्रमा झन्डै २० खर्ब मूल्य बराबरको क्षति पु¥याएर नेपाली अर्थतन्त्र तंग्रिन नपाउँदै विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणले...

प्रधानमन्त्रीलाई अदुवा, लसुन र बेसार उपहार

सप्तरी, राजविराज । कोरोना भाईरस महामारी रोकथाम तथा नियन्त्रणमा ध्यान नदिई सरकार भ्रष्टाचारमा लिप्त रहेको तथा हावादारी कुरा गर्ने गरेको भन्दै सप्तरीका विभिन्न संघ...

मन्त्रिपरिषद विस्तारबारे सरकारलाई कारण देखाउ आदेश

काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गर्दै दायर भएको मुद्दामा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ...

झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोडमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको प्रहरीले जनाएको छ...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

मेयरले पेलेकाे भन्दै चाँगुनारायण नगर अस्पतालका सबै डक्टरले दिए राजिनामा

भक्तपुर । कोरोना महामारीको दोस्रो लहर सँगै जनजिवन आक्रान्त हुँदा चाँगुनारायण अस्पतालका सम्पूर्ण डक्टरहरुले राजिनामा दिएका छन् । चाँगुनारायण नगरपालिकाले संचालन गर्दैै आएको नगर अस्पतालका...

सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।...

एक तोला सुनको मूल्य ९९ हजार

काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि रूपमा बढेको छ । बुधबार प्रतितोला रु ९८...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)