इटहरीका औषधि व्यवसायीको शंकास्पद मृत्यु, श्रीमतीसहित ३ जना पक्राउ

इटहरी । इटहरीका एक व्यक्तिको शंकास्पद मृत्यु भएको छ । इटहरी १२ खनारका ३३ बर्षीय देवीप्रसाद दुलालको शंकास्पद मृत्यु भएको हो ।

उनी विराटनगरमा औषधीको डिलर सञ्चालन गदै आएका थिए । विराटनगर महानगरपालिका १० मधुमाराको देवी माँ पाथीभरा फर्मका संञ्चालक दुलाल सुतेकै ओछ्यानमा बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि कोशी अञ्चल अस्पताल पुर्याइए पनि अस्पतालले मृत घोषित गरेको थियो ।

मृतक दुलालको नाक, हात, घाँटी र बायाँ आँखाको डिलमा चोट लागेको र मुखबाट रगत पनि बगिरहेको अवस्थामा शव रहेकाले घटनालाई शंकास्पद मानिएको प्रहरीले जनाएको छ । घटना शंकास्पद भएपछि अर्का औषधी व्यवसायी धनबहादुर काफ्ले, श्रीमती मीना श्रेष्ठ दुलाल र हरिमोहन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 208 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सिर्जना र केशवका लागि बालेन चुनौती