कैलाली । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनगढी उपमहानगरपालिका–१४ बस्ने ३४ वर्षीय धनबहादुर तामाङलाई प्रहरीले हिजो बिहीबार पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि इलाका प्रहरी कार्यालय बहुलियाले तामाङलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 100 times, 1 visits today)






