Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ चितवनमा माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरीसहित ५ घाइते

चितवनमा माछा चोरीको विषयमा झडप हुँदा एक प्रहरीसहित ५ घाइते

,

चितवन । पश्चिम चितवनको मङ्गलपुरमा माछा चोरी गरेको विषयमा झडप हुँदा एक प्रहरी जवानसहित पाँच घाइते भएका छन् ।

घाइते हुनेमा भरतपुर महानगरपालिका–१५ रामपुरका ३८ वर्षीय सन्तोष थापा, ५२ वर्षीय गणेश थापा, वडा नं १६ मङ्गलपुरका २६ वर्षीय दिपेश बजगाईं, २३ वर्षीय दीपेन्द्र बजगाईं र दङ्गा नियन्त्रण गण हेटौँडा दरबन्दी भइ रामपुरमा कार्यरत २६ वर्षीय प्रहरी जवान विजय सुनार छन् । गणेश, सन्तोष र दिपेश दीपेन्द्र दाजुभाइ भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार सोमबार राति १० बजेतिर विवाद हुँदा झडप भएको हो । स्थानीय दिपेश र दीपेन्द्रले पोखरी भाडामा लिइ पालिएको माछा सन्तोष र गणेशले चोर्दै गरेको भेटिएपछि चोरी गर्नेलाई बजगाईँ दाजुभाइले लखेटेका थिए । सोही क्रममा बजगाईँ दाजुभाइले खबर गरेका र प्रहरी आएपछि दुई पक्षबीच पोखरीभन्दा केही पर रङ्गशाला निमार्णस्थल नजिकै झडप भएको थियो ।

प्रहरी नायब उपरीक्षक कोइरालाका अनुसार थापा दाजुभाइले खुकुरी प्रहार गर्दा प्रहरी जवान सुनार गम्भीर घाइते भएका छन् । थापा र बजगाईं दाजुभाइ पनि घाइते भएको उनले जानकारी दिए । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 205 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताका लोकप्रिय समाचार

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना मन्त्री पद ‘उपहार’ !

काठमाडौं । मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा)का तीन प्रदेशसभा सदस्यले उपहार स्वरुप मन्त्री पद पाउने भएका छन् । उनीहरुको आजै...

सामाजिक समावेशीकरण: आवश्यकता र महत्व

नेपालमा जाति, आदिवासी र जनजातिको उत्पत्ति र विकासका दृष्टिले ठूलो अन्तर नभएका कारण मौलिकताका आधारमा यिनीहरूलाई अलगअलग गर्न कठिनाइ पर्दछ । तापनि, यिनीहरूको समानता...

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा शर्मा

काठमाडाैं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायार्यालयले वरिष्ठ सहसचिव किरणराज शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै शासकीय सुधार महाशाखा प्रमुखको रूपमा...

ट्रेन्डिङ

युवतीहरु रोमान्स गर्न हैन मिठो खान डेट जान्छन

एजेन्सी । प्राय पुरुषहरु सोच्ने गर्छन्, कुनै युवति डेटिङमा जाने बित्तिकै प्रेममा परिहाल्छे । तर, होइन कतिपय युवतिहरु रेष्टुरेन्टका विभिन्न परिकार खानका लागि पनि...

राष्ट्रकवि: जसका सिर्जनामा राष्ट्रियता मग्मगायो

(सन्दर्भ: राष्ट्रकवि माधवप्रसाद घिमिरेको १३औं पुण्य दिन) ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे...’ गीतबाटै नेपालीलाई यसरी नेपालको माया जगाउने राष्ट्रकवि माधवप्रसाद...

नारायणगढ–मुग्लिन सडक थप धसियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा...

इटहरीमा चोरी-डकैती गर्ने गिरोह सक्रिय, बसमा लुटपाट गर्ने ४ जना पक्राउ

इटहरी । इटहरीमा चोरी डकैती गर्ने गिरोहहरु सक्रिय भएका छन् । ईलाका प्रहरी कार्यालय इटहरीले मंगलबार पत्रकार सम्मेलन गर्दै इटहरीमा चोरी डकैती गर्ने गिरोहहरु...

बारामा चट्याङ लागेर ४ महिलाको मृत्यु

कलैया । बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान जिल्लाको कलैया उपमहानगरपालिका–१२ शितलपुर र फेटा गाउँपालिका–१...

आज जनैपूर्णिमा (फोटो फिचर)

आज जनै पूर्णिमाका दिन बिहानैदेखि सर्वसाधरण डोरा बाध्न र पूजा गर्न मठ मन्दिर पुगेका छन् । कतै पनि भक्तजनले सामाजिक दूरी कायम गरेको देखिएन...

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले हवाइ इन्धनको मूल्य पनि घटाएको छ । खाना पकाउने एलपी...

दाङको बेलझुण्डीका कोरोना संक्रमितमा लक्षण देखिएन

घोराही । दाङको बेलझुण्डिस्थित कोरोना बिषेश अस्पतालमा रहेका १३ जना संक्रमितमा कुनै लक्षण देखा नपरेको अस्पतालले जानकारी दिएकको छ । विश्व स्वास्थ्य संगठनको भनाई अनुसार...

महालक्ष्मीका कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तालिम

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ७ नम्बर प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तालिम सम्पन्न भएको छ । प्रदेश कार्यालयअन्तर्गत...

हैदरावादविरुद्ध कोलकाताको रोमाञ्चक जित

चेन्नइ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । १ सय ८८ लक्ष्य पछ्याएको सन राइजर्स हैदरावादलाई...

पार्टी चुनावी घोषणापत्र र सरकारी बजेट

संघीय संसद् र प्रदेश सभाको निर्वाचन भएको साढे दुई वर्ष व्यतित भयो । स्थानीय तहको त तीन वर्ष नै भइसक्यो । अब सत्तारूढ पार्टीले...

फेरि लकडाउन हुन्न : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २५ हजार सक्रिय सङ्क्रमित भए पनि बन्दाबन्दी (लकडाउन) नगरी तिनको व्यवस्थापन गर्न सकिने जनाएको छ । यही असोज...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)