सम्बाहाम्फेमाथि किशोरी करणीको आरोप

इलाम । चुलाचुली गाउँपालिका–३ मिलन चोक बस्ने २४ वर्षीय बिजु सम्बाहाम्फेलाई किशोरी करणीको आरोप लागेको छ । १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।

बिजुले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण