बालिका करणी अभियोगमा ५२ वर्षीय चन्द पक्राउ

डोटी । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिपायल सिलगढी नगरपालिका–१ ढार्चुम्मा बस्ने ५२ वर्षीय ओमप्रकाश चन्दलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दिपायलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

पार्टी ठिक ढंगले चलाउन अध्यक्षमा आउन चाहेको हुँ: ईश्वर पोखरेल