Monday, October 19, 2020
Home भर्खरै कपिलबस्तुमा १२ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि

कपिलबस्तुमा १२ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा यी दुई जिल्लाका १३ जनामा कोरोना संक्रमण देखिए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि भने गरिसकेको छैन । कपिलबस्तुका कपिलवस्तुका १२ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमित भनिएका सबै जना भारतबाट आएका हुन् । ती सबैलाई क्वारेण्टाइनमा राखिएको थियो ।

(Visited 191 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब...

कोरोनाले बिचल्लीमा छन् सप्तरीका किसान

राजविराज । आफ्नै पौरखमा भरोसा गर्ने राजविराज नगरपालिका–६ का युवा ओमप्रकाश शर्मा तरकारी खेतीमा लागेको चार वर्ष भयो । माटोमा पसिना पोखेर राम्रै आम्दानी...

मानवीयता नगुमाऊ

दसैंको आगमनसँगै पर्वको रौनकभन्दा पनि कोभिड–१९ संक्रमणको त्रास चुलिएको छ । निजी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरूले बढ्दो संक्रमणको मागलाई सम्बोधन गर्नुको अलावा भेन्टिलेटर कक्ष...

सचिव सरुवामा संशोधन

काठमाडांै । सरकारले गत बिहीबार गरेको सचिव सरुवामा केही संशोधन गर्दै अन्तिम रूप दिएको छ । बिहीबार गरिएको सरुवालाई आइतबार मात्रै संशोधनसहित कार्यान्वयनमा ल्याइएको...

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

साताका लोकप्रिय समाचार

आँखा शिविरले समुदायमा फैलायो कोरोना संक्रमण

स्याङ्जा । निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दा समुदायमै कोरोना संक्रमण फैलिएको छ । दुई साता अगाडी स्याङ्जाको चापाकोट स्थित सुनतलीटारमा विएम फाउण्डेसनले आयोजना गरेको...

सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

काठमाडौं । सांसदलाई दसैं भत्ता पठाएको सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्ता दिन आनकानी गर्दै...

मेडिसिटी अस्पतालको जात्रा

ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल काठमाडौं उपत्यकाभित्रको नाम चलेको अस्पतालमध्ये अग्रपंक्तिमा पर्ने कुरा सर्वविदितै छ । चर्चित व्यावसायी उपेन्द्र महतोको नामसँग जोडिएकैले यो अस्पतालको सेवा...

गरिबी एक बहुआयामिक समस्या

यस शताब्दीका महान राजनेता नेल्सन मन्डेलाले एक प्रसंगमा भनेका थिए ‘गरिबी प्राकृतिक नभै दासता र रंगभेदजस्तै मानव व्यवहारको उपज हो र मानवीय प्रयत्नबाटै यसलाई...

सरकार पुनर्गठनसँगै नेकपामा फेरि विवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुनर्गठन गरेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा फेरि विवाद सुरु भएको छ । ‘पार्टी निर्णय र पूर्वसहमतिअनुसार सरकार...

ट्रेन्डिङ

इंग्ल्यान्डलाई अग्रता

लन्डन । कप्तान इओइन मोर्गनले उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टी–२० मा पाकिस्तानमाथि जित निकालेको छ । इंग्ल्यान्डले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको हो ।...

चितवनमा पूर्वमाओवादी र पूर्वएमाले विद्यार्थीबीच झडप, पार्टी कार्यालयमा तोडफोड

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आज विद्यार्थीबीच झडप हुँदा एकजना घाइते भएका छन् । घाइते हुनेमा अनेरास्ववियुका केन्द्रीय सदस्य...

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौँ । काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख शाक्यको सचिवालयका अनुसार उनको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज...

युवामा संक्रमण देखिएपछि पक्राउ गर्ने प्रहरी र आफन्तमा खैलाबैला

सप्तरी, राजविराज । क्वारेन्टाईनबाट बाहिर निस्केपछि प्रहरीद्वारा पक्राउ गरी पुनः क्वारेन्टाईनमै फर्काइएका युवामा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई पक्रने प्रहरीहरुलाई समेत कोरोना हुन सक्ने आशंकाले...

सीमा विवाद : अन्तर्राष्ट्रियकरण कि वार्ता

यतिखेर नेपालको पश्चिमी सिमाना कालापानीमा भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेको छ । यो विवाद कालापानीमा भारतले २०१९ सालमा आफ्नो सैनिक क्याम्प राखेदेखि नै बल्झिएको...

पाटन नगरपालिकाका २ कर्मचारीमा कोरोना पुष्टि, नगरपालिका सिल

बैतडी । बैतडीको पाटन नगरपालिकाका २ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना कर्मचारीमा कोरोना पुष्टि भएको...

गणतन्त्र र निजामती ट्रेड युनियन अभ्यास

अहिले संघीय निजामती सेवा विधेयकमा निजामती कर्मचारीको ट्रेड युनियन अधिकार कटौती गर्नेगरी सरकारले संसद्मा पेस गरेको प्रस्तावलाई संसद्को राज्यव्यवस्था समितिमा छलफललाई टुंगोमा पुयाइँदै छ...

सुनको मूल्य प्रतितोला ६ हजार २०० ले घट्यो

काठमाडौँ । नेपाली बजारमा आज पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

केन्द्र सरकारले उपेक्षा गरेको प्रदेश मन्त्री साहको आरोप

सप्तरी, राजविराज । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले विश्वमा संघियता भएका मुलुकले स्वास्थ्य क्षेत्रलाई प्रदेश मातहत स्वायत छोडेको भएपनि नेपालमा अझैं...

अलैंची विकास केन्द्र आलुको विउ उत्पादन गर्दै

इलाम । अलैची खेतीमा रोग लाग्नाले किसान निराश छन् । अलैचीमा छिर्के, फुर्के रोग, गानो कुहिने रोगसँगै फैलिएको झाँग सुक्ने रोगका कारण किसानका बगानमा...

प्रम कार्यालयमा उपप्रधानमन्त्रीलाई सुनौलो अवसर !

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई अझै सशक्त र प्रभावकारी बनाउने उद्देश्यले नै उपप्रधानमन्त्री इश्वर पोखरेलाई प्रधानमन्त्री कार्यालयमा ल्याएका छन् । विकसित...

सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुलाई ‘भाइजर’ अनिवार्य

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा चालक, सहचालक र यात्रुले मास्कसँगै भाइजर (फेस सिल) को प्रयोग अनिवार्य गरेको छ । विभागले आज...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न काँग्रेसको माग

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

(Visited 80 times, 1 visits today)