Wednesday, December 2, 2020
Home प्रमुख ९ दिनदेखि बेपत्ता यादव मृत भेटिए

९ दिनदेखि बेपत्ता यादव मृत भेटिए

सिरहा । सिरहाको मिर्चैया नगरपालिका– ५ का अन्दाजी ३५ वर्षीय संजिवकुमार यादव ९ दिनपछि मृत भेटिएका छन् ।

मिर्चैया नगरपालिका–५ स्थित इमली डाँडा भन्ने स्थानमा कुहिएको अबस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

बैशाख २९ गते घरमा खाजा खाएर निस्किएका यादवको त्यसपछि परिवारसँग सम्पर्क भएको थिएन । मंगलबार गोठालाहरुले शव देखे पछि प्रहरीले प्रहरीलाई खबर गरेको थियो ।

केहि समय शिक्षण पेशामा समेत काम गरेका उनी पछिल्लो वर्ष कृषि कार्यमा सक्रिय थिए । शव परीक्षणका लागि रामकुमार सारडा उमाप्रसाद मुरारका स्मारक अस्पताल लहानबाट चिकित्सक बोलाइएको छ ।

यो पनि पढ्नुहोस   १४ वर्ष बित्यो द्धन्दपीडितले न्याय पाएनन्

परीक्षण रिपोर्ट आएपछि मात्रै घटना बारे केहि भन्न सकिने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब निरीक्षक ( डिएसपी ) सन्तु प्रसाद जैसवारले जानकारी दिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जैसवारले जनाएका छन् ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि...

जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमणले बन्द शैक्षिक संस्था क्रमशः खुल्दै थालेका छन् । जनस्वास्थ्यका न्यूनतम मापदण्ड कार्यान्वयन गर्दै विद्यालय सञ्चालनमा आउन थालेका हुन् । कोरोनाका...

नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’को नीति

काठमाडौं । निर्धारित समयअनुसार नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन अन्तिम साता हुने तय छ । तर, यसपटक कोरोना महामारीका कारण...

इलाममा ११ करोडमा बहुतले पार्किङसहितको सिनेमा हल बन्दै

इलाम । इलाम सदरमुकाममा बहुतले मोटर पार्किङ, सिनेमा हलसहितको भवन निर्माण हुने भएको छ । प्रदेश सरकारले गौरवको योजना अन्र्तगत ११ करोड १० लाख...

साताका लोकप्रिय समाचार

परालमा सुताएर स्लाइन दिइएको ७७ वर्षिय राईको अवस्था यस्तो छ

संखुवासभा । भोजपुरको षडानन्द नगरपालिका ३ खार्तम्छा चिचिला निवासी ७७ वर्षीय रामबहादुर राईको परालको ओछ्यानमा राखेर स्लाइन पानी दिइएको तस्विर भाइरल भयो । कतिले...

१ हजार ७०३ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ७०३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १०...

देशप्रेमको गीत लिएर आइन् सुजाता

काठमाडौं । गायिका सुजाता केसीले नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली...’ बजारमा ल्याएकी छन् । जसमा सुजाताले देशको जग्गा विदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको...

१३८० जनामा कोरोना संक्रमण पुष्टि, १९ जनाको मृत्यु

काठमाडौँ । देशभर आज थप १ हजार ३८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

ट्रेन्डिङ

डडेल्धुरामा पीसीआर परीक्षण शुरु

डडेल्धुरा । डडेल्धुरा अस्पताल डडेल्धुरामा स्थापना गरिएको पीसीआर परीक्षण मेसिनबाट विहिबारदेखि परिक्षण सुरु गरिएको छ । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टको...

सुनचाँदीको मूल्यमा निरन्तर वृद्धि

काठमाडौँ । कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा आज पनि अप्रत्यासितरुपमा बढेको छ । गत शुक्रबार प्रतितोला रु ९५...

बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ

काठमाडौं । लोकप्रिय रेस्टुरेन्ट सञ्जाल बाजेको सेकुवाका ‘कर्पोरेट सेफ’का रूपमा विगत २२ वर्षदेखि खाना तथा आतिथ्य क्षेत्रमा अनवरत रूपमा योगदान पु¥याउँदै आएका ‘प्रथम नेपाली...

सक्रिय उमेर समूहलाई कोरोना संक्रमण अत्यधिक

काठमाडौं । सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहकालाई कोराना संक्रमण पुष्टि भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३०...

कोरोनाका कारण विश्वभरी ६ हजार ६०० बढीको मृत्यु

जेनेभा । विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रम १५२ भन्दाबढी देशमा पुगेका छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सोमबारसम्मको विवरणअनुसार संसारभरी एक...

उदयपुरबाट लागूऔषधसहित ३ युवा पक्राउ

उदयपुर । मदन भण्डारी स्मुति लोकमार्ग अन्तर्गत उदयपुरको बेलका नगरपालिका– ९ रामपुर बजारबाट लागूऔषधसहित ३ युवा पक्राउ परेका छन् ।
यो पनि पढ्नुहोस   नेकपा सचिवालय बैठक मङ्सिर २० गते

२४ घण्टामै थपिए १५६ संक्रमित, संक्रमितको संख्या १०४२

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरस (कोभिडङ–१९) को संक्रमण पुष्टि...

च्याम्पियन्स लिग : बार्सिलोना, चेल्सी र युभेन्टस नकआउट चरणमा

लन्डन । स्पेनिस क्लब बार्सिलोना, इग्लिस क्लब चेल्सी र इटालियन क्लब युभेन्टस च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । मंगलबार राति...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

विद्यालय कतै खुल्यो, कतै खुलेको भोलिपल्टै बन्द

सप्तरी । लामो समय पश्चात् खुलेका सप्तरीको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै पुनः बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष...

नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’को नीति

काठमाडौं । निर्धारित समयअनुसार नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन अन्तिम साता हुने तय छ । तर, यसपटक कोरोना महामारीका कारण...

चिनियाँ रक्षामन्त्रीको भ्रमण सुरक्षा केन्द्रित

काठमाडौं । चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एक दिने भ्रमणमा आज (आइतबार) काठमाडौं आउन लागेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा...

सार्वजनिक खर्चमा कटौती सकारात्मक

सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्ने नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएपछि सरकारको सो कदमको सबैतिर स्वागत गरिएको छ । आम जनतामा पनि यसको सकारात्मक प्रभाव...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)