काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन’bout कुनै निर्णय नगरी सकिएको छ । शनिबार सानेपामा बसेको बैठकले महाधिवेशन’bout कुनै निर्णय गरेन । बैठकले २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने निर्णय भने गरेको छ । बैठकमा महामन्त्री गगनकुमार थापाले बैठकका निर्णयहरू पढेर सुनाएका थिए ।
‘एकै चोटि सबै विषयमा निर्णय गरौँ नै भन्ने प्रयास थियो । सबै विषयमा निर्णय हुन नसकेता पनि केही हाम्रा राष्ट्रिय राजनीतिका ’boutमा निर्णय गरेका छौँ,’ उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हामी थप केही दिन भित्रमा छलफल गरेर समझदारीबाट नभए विधिबाट हाम्रा बीचमा बाँकी रहेका विषयहरूलाई टुंग्याउनुपर्ने छ ।’
अर्को बैठकमा बाँकी रहेका विषयहरू टुंग्याइने महामन्त्री थापाको भनाइ थियो ।
तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)






