Friday, June 18, 2021
Home Breaking News काभ्रेमा बोलेरो जिप दुर्घटना हुँदा २ जना सुनकोशीमा बेपत्ता, १ घाइते

काभ्रेमा बोलेरो जिप दुर्घटना हुँदा २ जना सुनकोशीमा बेपत्ता, १ घाइते

,

काभ्रेपलाञ्चोक । जिल्लाको भुम्लु गाउँपलिकाको वडा नं ८ सिलामे भीरमा बोलेरो जीप दुर्घटना हुँदा दुई जना सुनकोशीमा बेपत्ता भएका छन । बेपत्ता हुनेमा भुम्लु गाउँपालिका वडा १ सापिङका अशोक गिरी र सोही स्थानको भोला महत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

दोलालघाटबाट सापिङ हिँडेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी उकालो जाँदै गर्दा ब्याक आएर दुर्घटना भएको हो । प्रहरीका अनुसार जीप सिमेन्ट र कुखराको दाना लिएर जाँदै थियो । उकालोमा ब्रेक लगाउने क्रममा जीपको पछाडी बसेका यात्रु सुनकोशीमा पुगेको डिएसपी थापाले जानकारी दिए ।

दुर्घटनामा सानुमाया गिरी घाइते भएको र उनको शीर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ ।

(Visited 1,610 times, 1 visits today)
Loading comments...

आजको समाचार

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

साताका लोकप्रिय समाचार

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्न सक्ने

  काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

ट्रेन्डिङ

‘बढी उमेरका व्यक्तिलाई कोरोना संक्रमण हुँदा मृत्यु दर पनि बढी हुन्छ’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओको नेपालस्थित कार्यालयका प्रतिनिधि डा जोस भ्यानडिलिएरले कोरोना भाइरसबाट बढी उमेरका व्यक्तिमा सङ्क्रमण बढेसँगै मृत्यु दर पनि बढ्ने बताएका...

लिभरपुल र उल्भ्स एफए कपको चौथो चरणमा

लन्डन । एस्टन भिल्लामाथि सहज जित निकाल्दै लिभरपुलले एफए कपको चौथो चरणमा पुगेको छ । एस्टन भिल्लालाई लिभरपुलले ४–१ गोल अन्तरले पराजित गरेको हो...

अपांगता भएका व्यक्तिलाई घर दैलोमै सेवा

सिन्धुली । कमलामाई नगरपालिका–१२ का देवबहादुर थापा २००८ सालमा जन्मेका हुन् । जन्मेको ४÷५ महिनामै आगोले पोलेर हात खुट्टा नै अपांग भएका...

धर्मको आवरणभित्र अपराध

संविधानतः हाम्रो मुलुक धर्मनिरपेक्ष राज्य हो । यसैले कानुनी रूपमा यहाँ कुनै खास धर्मलाई मात्र विशेष मान्यता तथा संरक्षण नदिई सबै धर्मलाई समान ठानिन्छ...

सडकमा पानी बग्न थालेपछि सडकमै माछा मार्दै स्थानीयवासी

जनकपुरधाम । जनकपुरधामको मूल सडकमा पानी बग्न थालेपछि स्थानीयवासीहरु सडकमै माछा मार्न थालेका छन । नगरको दर्जनो स्थानमा विहानैदेखि माछा मार्ने कार्य भइरहेको छ...

डोटीमा बस दुर्घटना : तीनको मृत्यु, ३२ घाइते

डोटी ।  जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी...

बारामा २ थान बन्दुक बरामद

बारा । सशस्त्र प्रहरी रतनपुरीको गस्ती टोलीले २ नाल घरेलु भरुवा बन्दुक बरामद गरेको छ । बाराको निजगढ नगरपालिका वडा नम्वर १० पर्ने फास्टट्रायकको...

प्रधानन्यायधिसले भने : प्रधानमन्त्रीले फेरी सपथ लिनु पर्दैन

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी...

बझाङमा पाटेबाघकाे छाला सहित दाजुभाई पक्राउ

 बझाङ ।  बझाङमा पाटेबाघकाे छाला सहित २ जना पक्राउ परेका छन् । बुङ्गल नगरपालिका वाडा नब्बर ६ का २७ बर्षिया हरजित बाेहरा र २३...

बाँसको झ्याङमा बालिका बलात्कार गर्ने पक्राउ

झापा । १३ वर्षीया बालिकालाई बासको झ्याङमा लगेर बलात्कार गर्ने पक्राउ परेका छन् । बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको...

मिडिया एलायन्स र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र मिडिया एलाएन्सबीच आज महासंघ सचिवालयमा दुवै संस्थाबीच संस्थागत सहकार्य गर्ने सहमति भएको छ । बैठकले दुवै संस्थाका अध्यक्षलाई...

सरकारसँग निर्माता संघका सात माग

काठमाडौं । नेपाल चलचित्र निर्माता संघका तर्फबाट अध्यक्ष आकाश अधिकारीले साँत बुँदे मागपत्र चलचित्र विकास बोर्ड र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा बुझाएका छन्...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)