विवाहबन्धनमा बाँधिँदै पूजा र युद्ध

काठमाडौँ । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री पूजा शर्मा र युद्ध बानियाँ अब विवाहबन्धनमा बाँधिने भएका छन् ।

उनीहरूले आगामी मङ्सिर २० गते विवाह गर्न लागेका हुन् । पूजा र युद्धको विवाह काभ्रे–साँगामा रहेको पाँचतारे होटल फर्च्युनमा हुने बताइएको छ । उनीहरूले करिब ६ वर्ष लामो आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 215 times, 1 visits today)

epaper

ताजा समाचार

नव नियुक्त मन्त्रीहरुको सपथ ग्रहण