प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा (सूचिसहित)

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीले १५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ। ओजस्वी भट्टराई, दुर्गा सोव, सन्तोष परियार, सुदन किराँती र सुरेन्द्र प्रसाद जयसवाल केन्द्रीय कमिटीको अध्यक्ष परिषद्मा समावेश भएका छन्।

यो पार्टीको संरक्षकको भूमिकामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हुन्। तर, केन्द्रीय कमिटीमा उनको नाम समावेश भएको छैन। विघटित माओवादीका उपमहासचिव समेत रहेका जनार्दन शर्मा भने १५१ सदस्यीय केन्द्रीय कमिटीको सूचीमा परेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 117 times, 1 visits today)

epaper

ताजा समाचार

सुशीला सरकार चुनाव नगराउने दिशामा छ, स्वार्थ–समूहको चंगुलमा फसिसक्यो: प्रभु साह