Monday, October 19, 2020
Home खेल ‘फाइनल फोर’मा च्याम्पियन्स लिग खेलाउने तयारी

‘फाइनल फोर’मा च्याम्पियन्स लिग खेलाउने तयारी

जुरिच । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले यूईएफए च्याम्पियन्स लिग ‘फाइनल फोर’मा खेलाउने योजना अघि सारेको गरेको छ । यूईएफएको पदाधिकारीका अनुसार क्वार्टरफाइनल र सेमिफाइनल डबल लेग ‘होम एन्ड अवे’मा हुनेछैन ।

फाइनलको फोरको अर्थ चार दिने प्रतियोगिता हो । जहाँ दुई सेमिफाइनल र एक फाइनल हुनेछ । एक दिन विश्राम हुनेछ । खेल टर्कीको इस्तानबुलमै हुनेछ । तर, मिति तोकिएको छैन । यूईएफएले यो सिजन अन्त्य गर्न यस्तो प्रस्ताव अघि सारेको हो । त्यसअघि यूईएफएले प्रि–क्वार्टरफाइनलका बाँकी र क्वार्टरफाइनलका खेल ‘न्युट्रल भेन्यु’मा खेलाउन सक्नेछ ।

यूईएफएले अगस्टको पहिलो साता प्रि–क्वार्टरफाइनलका बाँकी खेल गराउने योजना अघि सारिसकेको छ । यसबाट क्वार्टरफाइनलबाट चार र सेमिफाइनलबाट दुई खेल कटौती हुनेछन् । यसले पनि सिजन छिटो सकाउन मद्दत गर्नेछ । फाइनल फोरको प्रस्तावमा १७ जुनमा बस्ने यूईएफएको बोर्ड मिटिङले पारित गर्न सक्नेछ । त्यसअघि २७ मेमा बस्ने बैठकले च्याम्पियन्स लिग र युरोपा लिगका लागि निर्धारित कार्यक्रमको प्रस्तावलाई अघि बढाइनेछ ।

यो पनि पढ्नुहोस   सीतालाई उपचार सहयोग

क्वार्टरफाइनलदेखि सिंगल्स राउन्डमा खेलाउनेबारे पनि योजना बनाइरहेको थपे । ‘हामीलाई यो सिजन सकाउनुछ । स्पेनिस एट्लेटिको मड्रिड, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), इटालियन क्लब एटलान्टा र जर्मन क्लब आरबी लाइप्जिगले च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाएका छन् । दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब रियल मड्रिड, इटालियन क्लब युभेन्टसले फ्रेन्च क्लब लियोन, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नपोली र जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीसँग खेल्न बाँकी छ । यसअघि च्याम्पियन्स लिगको फाइनल टर्कीको इस्तानुबुलमा ३० मेका लागि तथा युरोपा लिगाको फाइनल पोल्यान्डमा २७ मेका लागि तय भएको थियो ।

(Visited 32 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा

काठमाडौं । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब...

नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’आउँदै

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।...

काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएका छन् । काँग्रेसको...

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

‘प्रधानमन्त्रीले आफ्नो उपचार सरकारी खर्चमा गर्ने, जनताको गर्दिन भन्ने ?’

काठमाडौं । कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको पछिल्लो निर्णयको साझा पार्टीले भर्तसना गरेको छ । हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा...

साताका लोकप्रिय समाचार

दुर्व्यसनीले मोबाइल र पैसाको लोभमा गरे आफ्नै साथीको हत्या

सप्तरी, राजविराज । एक सात्ता देखि वेपत्ता रहेका सप्तरीका एक युवकको खोजीमा दिन दिनै प्रहरी खटिरहेको भएपनि अहिले सम्म पत्ता लाग्न सकेको छैन । सप्तरीको...

सचिव सरुवामा संशोधन

काठमाडांै । सरकारले गत बिहीबार गरेको सचिव सरुवामा केही संशोधन गर्दै अन्तिम रूप दिएको छ । बिहीबार गरिएको सरुवालाई आइतबार मात्रै संशोधनसहित कार्यान्वयनमा ल्याइएको...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

बलात्कारीलाई जाेगाउन उजुरी गर्ने नदिने पञ्च धरौटीमा रिहा

सप्तरी । सत्र वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा दुई बालकलाई अदालतले बालसुधारगृह पठाउने आदेश गरेको छ । सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीको...

अब सडकमै सवारी साधन परिक्षण गरिने

सिन्धुपाल्चोक । चाडपर्व नजिकदै गर्दा यात्रुहरुको सुरक्षा र दुर्घटना न्युनिकणका लागि सिन्धुपाल्चोक प्रहरीले विशेष अभियान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक...

ट्रेन्डिङ

घरबाट अफिसको काम: नवीन व्यवस्थापनको खाँचो

व्यवस्थापन र प्रशासनको क्षेत्रमा घरमा बसेर अफिसको काम गर्ने प्रणालीले नवीनता ल्याएको छ । घरबाट अफिसको काम गर्ने आम प्रवृति बनेको छ । कर्मचारी...

जसपा कार्यकारिणी समिति बैठक परिचयमै दिनभर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठक हिजो बुधबारदेखि सुरु भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल र समाजवादी पार्टीबीच गत १०...

प्रहरी चौकीमा आक्रमण, असइसहित दुइ घाइते

सिन्धुपाल्चोक । प्रहरी चौकी तिपेनीमा गएराती अज्ञात समुहले अन्धाधुन्ध आक्रमण गर्दा चौकीका इञ्चार्ज सहित दुइ प्रहरी घाइते भएका छन् ।...

बैतडीमा बजार अनुगमन : ४ लाखको सामग्री जफत, ४ जनालाई जरिवाना

बैतडी । बैतडीमा बजार अनुगमन कार्यलाई तीव्रता दिइएको छ । म्याद नाघेका अखाद्य सामग्री विक्रिवितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको हो ।...

सातामा पाँच अर्बको मात्रै कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवै घटेको छ । समग्र सेयर बजारले दबाबको सामना गरिरहँदा गत साता...

लक डाउनको पीडा : ‘पेन्टिङ बन्द भयो, खट बुन्दै छु’

काठमाडौं । कोरोना संक्रमणको त्रासले विश्व नै आक्रान्त छ । सो सन्त्रासबाट नेपालसमेत अछुतो छैन । पूरै देश ‘लकडाउन’ छ । बिहान–बेलुका...

इलामको माइखोलामा सुमनको बेवारिसे शव

इलामको माइखोलामा शुक्रबार विहान फेला परेको वेवारिसे शवको सनाखत भएको छ । इलाम नगरपालिका ८ स्थित माईखोलामा फेला परेको सो बेवारिसे शव ईलाम नगरपालिका...

मेलम्ची खानेपानी आयोजनामा कोरोनाको असर छैन

काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु-याएको पाइएको छ । राष्ट्रिय गौरवको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

किशोरीलाई दुर्व्यवहार गर्नेले धम्कि दिएपछि कार्वाहीको माग गर्दै धर्ना

 
यो पनि पढ्नुहोस   सीतालाई उपचार सहयोग
सप्तरी, राजबिराज । आफनो सुमदायकी एक किशोरी माथि एक समुहले हातपात तथा दुव्यर्वहार गरेको भन्दै दोषीलाई कार्यवाही माग्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना...

रोनाल्डोलाई संक्रमण

लन्डन । फुटबल स्टार क्रिश्चियानो रोनाल्डोलाई कोरोना पोजिटिभ भएको छ । कोरोना भाइरसको परीक्षण गर्दा रोनाल्डोलाई पोजिटिभ देखिएको समाचार बेलायतको डेली मेलका अनुसार उनलाई...

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

किन हच्कियो मानव अधिकार आयोग ?

काठमाडौं  । राष्ट्रिय मानव अधिकार आयोग मानव अधिकार हनन गर्नेलाई कारबाही गर्न गरिएको  सिफारिस कार्यान्वयन नगर्ने निकाय, पदाधिकारी र व्यक्तिलाई कालोसूचीमा राख्नबाट पछि हटेको छ...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)