Thursday, April 22, 2021
Home प्रमुख थप ३० जनामा कोरोना संक्रमण, संक्रमित ४८७ पुग्यो

थप ३० जनामा कोरोना संक्रमण, संक्रमित ४८७ पुग्यो

,

काठमाडौं । आज शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ ।
शुक्रबार बिहान स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नवलपरासी, चितवन (भरतपुर), कपिलवस्तु, सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि भएको हो।

(Visited 94 times, 1 visits today)
Loading comments...

आजको समाचार

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ । स्थायी राजधानी...

साताका लोकप्रिय समाचार

नेदरल्यान्ड्ससँग नेपाल स्तब्ध

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्डले...

१४ जिल्ला कोरोना अति प्रभावित सूचीमा

काठमाडौं । कोरोना संक्रमण देशभर तीव्र रूपमा फैलिएपछि सरकारले १४ जिल्लालाई ‘कोरोना अति प्रभावित’ भनी वर्गीकरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

ढिला लेखेको भन्दै २ कक्षामा पढेका विद्यार्थीलाई शिक्षकले कुटे

तुलसीपुर । पश्चिम दाङमा एक शिक्षकले २ कक्षामा पढ्ने बालकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बबई गाउँपालिका ३ स्थित एभरेष्ट एकेडेमी स्कुलका शिक्षक...

ऐंजेरुविहीन सुन्दर राजनीति कस्तो होला ?

अहिले मुलुकको राजनीति ऐंजेरुले घेरिएको सुगन्धित वृक्षजस्तो छ । राष्ट्रिय राजनीतिलाई कुरूप अवस्थामा पु¥याउने ऐंजेरुपालक नेताहरू पनि जनताको नजरमा चिनिँदै आएका छन् । नेताकै...

कर्णाली प्रदेशः मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेको व्हीप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेशसभा बैठकमा अविश्वास प्रस्तावको सामना गर्दैछन । मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमाले कर्णाली संसदीय दलले व्हीप जारी...

ट्रेन्डिङ

थप ८८५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३४ हजार नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार योसँगै नेपालमा हालसम्म...

मलाई ज्यान मार्ने धम्कि आयो : उद्योगमन्त्री

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्यान मार्ने धम्की आएको छ । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको...

नेकपा सचिवालय बैठक अपराह्न ४ बजे बस्ने, के हुन्छ आजको बैठक ?

काठमाडौं । आज शनिबार बस्ने भनिएको नेकपा सचिवालयको बैठक अपराह्न चार बजे बस्ने तय भएको छ । गत बुधबार बसेको सचिवालय बैठकमा शनिबार बैठक...

क्लिनफिडले बन्द टेलिभिजन च्यानल पुनः सञ्चालन

काठमाडौँ । सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन्...

डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री

काठमाडौं । नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ । कांग्रेसले...

तीन चरणमा उद्योग खोल्ने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरेको लकडाउनले बन्द भएका उद्योग तीन चरणमा खोल्ने तयारी गरेको छ । कोरोना संक्रमणबाट...

जग्गादाताले आन्दोलन गर्ने

दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकालाई स्थानीय जनताले दान गरेको जग्गा अपचलन भएको भन्ने भ्रमक र गलत प्रचारमा भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको केन्द्र...

नेपालमा उपभोक्ता हित संरक्षणको अवस्था

डा. सुमनकुमार रेग्मी नेपालमा उपभोक्ता हित संरक्षण गर्नका लागि नीतिगत व्यवस्था नभएको होइन । कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२, उपभोक्ता...

मधुमेहले ज्यान लियो अभिनेता जयनेन्द्रको

काठमाडौं । एक समय नेपाली चलचित्रमा चरित्र अभिनेताका रूपमा एकछत्र राज गरेका अग्रज कलाकार जयनेन्द्र चन्द ठकुरी अब हामीमाझ रहेनन् । १ सयभन्दा बढी...

नेपाली भूमिमाथि फेरि अतिक्रमण, भारतीय हस्तक्षेपविरुद्ध सर्वत्र विरोध

काठमाडौ । भारतले नेपाली भूमि लिपुलेक हुदै चीनको मानसरोबर जाने बाटो खोलेकोमा त्यस प्रकारको हस्तक्षेपकारी कार्यको नेपालमा सर्वत्र विरोध भएको छ । भारत सरकारले...

गण्डकीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा आज बिहान मात्र ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो जानकारीअनुसार सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)