Thursday, June 4, 2020
Home राजनीति घरेलु राजनीतिमा हजारौँ विमति भएपनि राष्ट्रियताको सवालमा हामी सरकारसँगै छौँ : नेता...

घरेलु राजनीतिमा हजारौँ विमति भएपनि राष्ट्रियताको सवालमा हामी सरकारसँगै छौँ : नेता पौडेल

काठमाडौँ । प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौँ विमति भएपनि राष्ट्रियताको सवालमा आफू र आफ्नो पार्टी सधै सरकार र प्रधानमन्त्रीको साथमा रहेको बताएका छन्।
कांग्रेसका केन्दीय सदस्य समेत रहेका पौडेलले सामाजिक सञ्जाल ट्वीट मार्फत आफ्नो प्रतिक्रिया दिदै राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारले डटेर अडान लिनु पर्ने पनि बताए। उनले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सधै सरकारको साथमा रहेको उल्लेख गरे।
ट्वीटमा उनले लेखका छन्, ‘घरेलु राजनीतिमा सरकार र प्रधानमन्त्रीसङ्ग हजारौं विमती होलान् तर राष्ट्रिय स्वाधीनताको रक्षाको मामलामा हामी सरकारसँगै छौं। सरकारले डटेर अडान लिनैपर्छ, हामी साथमा छौं । केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक छ। मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठलाग्दो हुनेरहेछ।
केही भारतीय मिडियाले नेपालले सार्वजनिक गरेको नयाँ नक्साको विषयलाई लिएर सनसनीपूर्ण शैली देखाएको भन्दै उनले त्यसप्रति खेद प्रकट गरेका छन्। साथै उनले भारतीय मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको दृश्य टिठ लाग्दो रहेको पनि उल्लेख गरेका छन्।

(Visited 61 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एसइई परीक्षाबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

भर्खरै

संकटमा सेलाएको दलीय भूमिका

मुलुकमा हुने विभिन्न परिवर्तनका आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दल कोरोना संक्रमणमा भने मौन प्रायः देखिएका छन् । भूकम्पको समयमा राजनीतिक संयन्त्र बनाएर विपद्मा जनतालाई...

सप्तरीका पहिलो संक्रमित युवा कोरोना जितेर घर फर्किए

सप्तरी । सप्तरीको पहिलो कोरोना संक्रमित युवा कोरोना संक्रमण मुक्त भएर बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना जितेर गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशसनबाट...

दैलेखमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो

दैलेख । बिहिबारसम्म दैलेखमा कोरोना संक्रमित संख्या १ सय ५ पुगेको छ भने कोरोनाबाट १ जनाको मृत्यु भएको छ । जिल्लाका ११ वटा स्थानीय...

तस्करलाई सघाएको आरोपमा ४ जना प्रहरी निलम्बन

जनकपुरधाम । प्रहरीको मिलोमतोमा जनकपुरधाम क्षेत्रका तस्करी भइरहेको आरोप लागि रहेको बेला प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । लकडाउनको समयमा...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)