Thursday, June 4, 2020
Home Breaking News आज ३० जना थपिए, सर्लाही गोडैताका संक्रमित सबै बालबालिका

आज ३० जना थपिए, सर्लाही गोडैताका संक्रमित सबै बालबालिका

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भरतपुर अस्ताल, चितवनमा गरिएको परीक्षणअनुसार शुक्रबार ३० जना नयाँ संक्रमण पुष्टि भएको हो ।

सर्लाही गोडैता नगरपालिकाकामा पाँच जना बालिबालिका संक्रमित भएका छन् । उनीहरु ८, ९, ११, १३ र १४ का छन् । यसैगरी रामनगर बहुअर्बा गाउँपालिका–७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीय महिला रहेका छन् ।

नवलपरासी विनय त्रिवेणी गाउँपालिका ६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर नगरपालिका ६ केसरबाघ, चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् ।

नवलपरासी सुस्ता गाउँपालिका–५ र रामग्राम नगरपालिका–३ का ३३ र ३५ वर्षीय पुरुष तथा १५ वर्षीय महिला छन् । कपिलवस्तु बाणगंगा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ वर्षीय बालिका रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

(Visited 204 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एसइई परीक्षाबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय...

मुगुमा पनि भेटिए कोरोना संक्रमित

मुगु । कर्णालीका प्रदेशको दश जिल्ला मध्ये ५ जिल्लामा कोरोना संक्रमण देखिँदा पनि कोरोनाले नछोएको मुगु जिल्लामा १ जनामा कारोना संक्रमण भएको पुष्टि भएको...

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको संख्या ५४ पुग्यो

कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान...

चक्रवात ‘निसर्ग’ को प्रभाव : देशभर बदलीसँगै वर्षाको सम्भावना

काठमाडौँ । चक्रवात ‘निसर्ग’ को प्रभावले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना देखिएको छ । अरब सागरको दक्षिणपूर्वी भूभागमा बुधबारदेखि विकसित भएको ‘निसर्ग’...

भर्खरै

सप्तरीका पहिलो संक्रमित युवा कोरोना जितेर घर फर्किए

सप्तरी । सप्तरीको पहिलो कोरोना संक्रमित युवा कोरोना संक्रमण मुक्त भएर बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना जितेर गजेन्द्र नारायण सिंह अस्पतालको आइसोलेशसनबाट...

दैलेखमा कोरोना संक्रमितको संख्या १०५ पुग्यो

दैलेख । बिहिबारसम्म दैलेखमा कोरोना संक्रमित संख्या १ सय ५ पुगेको छ भने कोरोनाबाट १ जनाको मृत्यु भएको छ । जिल्लाका ११ वटा स्थानीय...

तस्करलाई सघाएको आरोपमा ४ जना प्रहरी निलम्बन

जनकपुरधाम । प्रहरीको मिलोमतोमा जनकपुरधाम क्षेत्रका तस्करी भइरहेको आरोप लागि रहेको बेला प्रदेश २ का चार जना प्रहरी कर्मचारीलाई निलम्बन गरिएको छ । लकडाउनको समयमा...

एसइई परीक्षाबारे एकसाताभित्र निर्णय हुन्छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)