Tuesday, July 14, 2020
Home Not-to-be-missed सरकारको अनुमति कुर्दै सिरी ‘ए’

सरकारको अनुमति कुर्दै सिरी ‘ए’

रोम । इटालियन फुटबल फेडेरेसन (एफआईजीसी) ले यो सिजनको इटालीको शीर्ष तीन फुटबल लिग सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ २० अगस्टसम्ममा सक्ने योजना बनाएको छ । यस्तै, एफआईजीसी नयाँ सिजन १ सेप्टेम्बरबाट सुरु गर्ने तालिका बनाइएको छ । इटालीमा खेलकुद गतिविधि गत मार्चदेखि स्थगित छ ।

इटाली सरकारले १४ जुनभन्दा अघिसम्म खेलुकदका कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ । सिरी ‘ए’ क्लबहरूले प्रशिक्षण थाले पनि अझै पनि सुचारु हुने मिति तोकिएको छैन । एफआईजीसीका अध्यक्ष ग्राब्रिली ग्राभिना, सिरी ‘ए’ अध्यक्ष पाओलो डाल पिनो र सिरी ‘बी’ र ‘सी’ का बोर्ड सदस्यहरूको बुधबारको बैठकले यो सिजन र आगामाी सिजनको खेल तालिकाबारे छलफल गर्दै यस्तो निष्कर्ष निकालेको हो ।

यस्तै, एफआईजीसी कोपा इटालिया पनि अगस्टमा सक्ने बताइएको छ । इटालीका खेलकुदमन्त्री भिन्सेन्जो स्पाडाफोराले लिग प्रतियोगितासम्बन्धीको निर्णय २८ मेमा बस्ने काउन्सिलको बैठकबाट अनुमोदन हुने बताएका छन् । एफआईजीसीले स्थगित लिग पुनः सुरु गर्न इच्छुक रहेको तथा सिरी ‘ए’, सिरी ‘बी’ र सिरी ‘सी’ २० अगस्टसम्म सक्ने योजना बनाएको छ । खेल गतिविधि पुनः सुरु हुनुअघि गरिने आवश्यक मापदण्ड काउन्सिलले निर्धारण गर्नेछ ।

‘हामी उनीहरूको नियम पालना गर्नेछौं । नयाँ सिजन १ सेप्टेम्बरबाट सुरु गर्ने निर्णय गरिएको छ,’ एफआईजीसीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

(Visited 16 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

पानीको मुल सोहोर्न गएकालाई पहिरोले पु-यो, एकको मृत्यु, ४ बेपत्ता

स्याङ्जा । स्याङ्जामा बिहान ८ देखि ९ बजेभित्र पहिरो जादा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । सोही पहिरोमा...

नारायणगढ–मुग्लिन सडक थप धसियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा...

हाम्रा पाखोमा घाँस काट्ता लय गुन्जन्छ : प्रधानमन्त्री ओली

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७...

थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, १७०५ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

भर्खरै

पानीको मुल सोहोर्न गएकालाई पहिरोले पु-यो, एकको मृत्यु, ४ बेपत्ता

स्याङ्जा । स्याङ्जामा बिहान ८ देखि ९ बजेभित्र पहिरो जादा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । सोही पहिरोमा...

पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत...

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

काठमाडौं । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...

बराबरीले म्यान्चेस्टर युनाइटेडको अवसर गुम्यो

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्प्टनले २–२ गोलको बराबरीमा रोकेको छ । गएराति ओल्ड ट्याफोर्डमा भएको खेल बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको...

धेरै पढिएका

ई-पेपर

(Visited 42 times, 1 visits today)