Wednesday, December 2, 2020
Home प्रदेश प्रदेश ७ भारतबाट एकैदिन डडेल्धुराका ३ सय बढीको उद्धार

भारतबाट एकैदिन डडेल्धुराका ३ सय बढीको उद्धार

सबै जनालाई स्थानीय तहको क्वारेन्टाइनमा राखियो

डडेल्धुरा । नेपाल भारतको सिमाना गौरीफन्टाबाट उद्धार गरिएका ३ सय बढी व्यक्तिलाई डडेल्धुरा पुर्याइएको छ । बिहिबार दिनभरी उद्धार गरी केही व्यक्तिलाई सोही राति केही व्यक्तिहरु शुक्रबार गरी ३ सय ३ जना डडेल्धुरा पुर्याएर सम्बन्धित नगरपालिका तथा गाउपालिकाहरुमा पठाई स्थानीयतहहरुले निर्माण गरेका क्वारेन्टिनमा राखिएको प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताए ।

उनका अनुसार गन्यापधुरा गाउँपालिकाका १६ जना, अमरगढी नगरपालिकाका ३२ जना, परशुराम नगरपालिकाका २६ जना, भागगेश्वर गाउपालिकाका ५५ जना र अजयमेरु गाउँपालिकाका ९४ जना बिहीबार सिमाबाट उद्धार गरि डडेल्धुरा पुर्याएको र डडेल्धुराबाट सम्बन्धित स्थानीय तहमा पठाइएको छ ।

विश्वमहामारीका रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड १९) का कारण भारतका विभिन्न क्षेत्रमा अलपत्र गरि घर आउन चाहेकाहरुलाई कैलालीको त्रिनगर भन्सार (गौरीफन्टा) नाकाबाट सक्रियतापुर्वक उद्धार गरिएको अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट विकासले बताए । उनले भने, ‘उद्धार गरी गाउँपालिका पुर्याइएका व्यक्तिहरुलाई ७ दिन अनिवार्य क्वारेन्टाइन बस्नु पर्ने हुन्छ र ७ दिनपछि पिसिआर गरी सो रिर्पोटका आधारमा घर पठाइनेछ ।’ अजयमेरु गाउँपालिकाका आज पनि ३५÷३६ जना सिमाबाट गाउँपालिका आउँदै गरेका र उनीहरुका लागि पनि क्वारेन्टाइनको व्यवस्थापनमा रहेको समेत अध्यक्ष भट्टले बताए ।

यो पनि पढ्नुहोस   पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

शुक्रबार पनि नाकाबाट उद्धार गरिएका नागरिकहरु डडेल्धुरा आउँदै गरेको र डडेल्धुरा पुग्न केही समय लाग्ने भएकाले कतिको संख्यामा आउँदै छन भन्ने एकिन नभएको प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए । उनले भने, ‘उद्धार कार्य जारी नै रहेको र उद्धार गरिएका व्यक्तिहरुलाई सम्बन्धित पालिकाहरुको जिम्मा पठाउने गरेका छौँ ।’

उद्धार गरी डडेल्धुरा पुगेका सवै जनाको पिसिआर जाँच गर्ने र जाँचका आधारमा उनीहरुलाई घर पठाइने डडेल्धुराका लागि कोभिड–१९ सम्र्पक व्यक्ति भेक्ट्रोल कन्ट्रोल सुपरभाईजर हरि प्रसाद भट्टले बताए । उनले भने, ‘१४ दिन अनिवार्य क्वारेन्टाइन हो, क्वारेन्टाइन बसेको ७ दिनमा पिसिआर गर्ने र पिसिआरको रिर्पोट आएपछि पनि ७ दिन गरि १४ दिन क्वारेन्टिन राख्नु पर्ने हो तर डडेल्धुरामा धेरैको संख्यामा मानिसहरु भित्रिन थालेको र यहाँ रहेका क्वारेन्टाईनहरुको क्षमताले धान्न नसक्ने भएको हुदा ७ दिनमा पिसिआर गर्ने र नेगेटिभ आएका व्यक्तिलाई पुन होम क्वारेन्टाईन राख्ने गरि व्यवस्था गरेका छौँ ।’ डडेल्धुराबाट शुक्रबारसम्म ३१८ जनाको स्वाव संकलन गरि पठाएको र ३सय १६ जनाको नेगेटिभ आएको र २ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।

(Visited 84 times, 1 visits today)
Loading comments...

आजको समाचार

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

संगठनको छबीमा आँच पुर्याउने तीन प्रहरी निलम्बित

काठमाडौं । प्रहरी संगठनको छबीमा आँच पुर्याउने कार्यमा संलग्न तीन प्रहरी निलम्बनमा परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय...

थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । आज थप एक हजार ४९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३६...

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

१ सय ९७ वर्षपछि भारत र अमेरिकामा चियाको ट्रेडमार्क सम्झौता

इलाम । चियाको राजधानी इलाम भएपनि इलामकै किसानहरुले उचित मुल्या नपाएको भन्दै बेलाबेलामा आन्दोलन र धर्ना लगायतका कार्यक्रम गरेर मात्र चियाको मुल्य पाउने गरेका...

साताका लोकप्रिय समाचार

रोल्पाको लाँकुरीको शवस्टेशन चार्ज

रोल्पा । रोल्पाको लाँकुरीमा नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी शवस्टेशन चार्ज भएको छ । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले प्राधिकरणको पूर्ण स्वामित्वमा...

जग्गा नछाेडेकाे भन्दै देवर र भतिजाले कुटेर दुबै हात भाँचिदिए

सप्तरी, राजविराज । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं....

बलात्कार गरे, एकतोला सुन दिने तमासुक बनाए अनि धम्क्याए

बैतडी । बैतडीको सिगासमा ६ महिना अघि एकजना युवतिलाई स्थानिय युवाले बलत्कार गरे । किसोरीले घरका मान्छेलाई आफु बलात्कृत भएको जानकारी गराइन् । घटना गाउँको...

विद्यालय कतै खुल्यो, कतै खुलेको भोलिपल्टै बन्द

सप्तरी । लामो समय पश्चात् खुलेका सप्तरीको शम्भुनाथ नगरपालिकाका केही विद्यालय संचालनमा आएको भोलिपल्टै पुनः बन्द भएका छन् । कोरोनाको जोखिम कायमै रहेको निष्कर्ष...

ओलीको प्रतिवेदन निकास दिने खालको भएन : प्रभु साह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको...

ट्रेन्डिङ

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

काँग्रेस विपक्षीकै भूमिकामा बस्छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५औँ अवतरण दिवसका अवसरमा आज शङ्खमुलमा...

चर्को स्वरमा हर्न बजाउने चालक सावधान ! प्रहरीले कार्वाही सुरु ग-यो

काठमाडौँ । स्वरुप विगारेर मोटरसाईकल चलाउने र चर्को स्वरमा हर्न बजाएर आतंकित बनाउनेहरुका विरुद्ध महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्वाही प्रकृया सुरु गरेको छ । चर्को...

तनहुँमा घरको छतबाट खसेर महिलाको मृत्यु

तनहुँ । घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको व्यासनगरपालिका–१ भादगाउँमा डेरा गरी बस्दै आएकी ३० बर्षीय मन्जु भुजेलको छतबाट खसेर...

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट...

२४ पेनाल्टी २१ गोल

लन्डन । इंग्लिस फुटबल लिग कप (ईएफएल)मा एफसी बर्नमाउथले क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ । निकै नै...

थप २०५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ लाख नाघ्यो

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार...

शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने

काठमाडौँ । अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

त्रिपुरासुन्दरी गाउँपालिकाको भवन शिलान्यास

सिन्धुपाल्चोक । गाउँपालिकाको आफ्नै भवन नहुदा दैनिक काम गर्न समस्या भइरहेको सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिकामा अबको केही वर्ष भित्र आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुने...

आर्सनल, टोटेनहोम र लेस्टर युरोपा लिगको नकआउट चरणमा

लन्डन । इग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा मोल्डे एफकेलाई ३-० ले पराजित गर्दै आर्सनल...

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

हल नखुल्दा प्रदीप उदयको आक्रोस

(Visited 90 times, 1 visits today)