Thursday, December 3, 2020
Home Breaking News कोरोना संक्रमित २० जना थपिए, संक्रमितको संख्या ५०७ पुग्यो

कोरोना संक्रमित २० जना थपिए, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कैलालीमा तीन जनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षका पुरुषमा संक्रमण पुष्ट भएको हो ।

यो पनि पढ्नुहोस   बौद्धमा आमाछोरी मृत फेला, श्रीमान अचेत

यस्तै बाँकेमा १४ जना संक्रमित थपिएका छन् । उनीहरु १८ देखि ६१ वर्ष उमेरका पुरुषहरु छन् । उनीहरु मध्ये १८ वर्षीय पुरुष राप्ती सोनारीका हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।

यस्तै मोरङको रतुवामाई– २ का एक जनामा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

(Visited 85 times, 1 visits today)
Loading comments...

आजको समाचार

टेलिभिजनहरूको नाममा विभेद किन र कहिलेसम्म ?

नेपालमा प्रसारण हुने आम सञ्चारमाध्यमको नियमन र व्यवस्थापन गर्न २०४९ सालमा राष्ट्रिय प्रसारण ऐन र तदनुरूप नियमावली ल्याइयो । यही ऐनअन्तर्गत प्रसारण लाइसेन्स पाएका...

चन्द्रपुरमा उपमेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा उप मेयर कप महिला राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आउदो मंसिर २८,२९ र ३० गते चन्द्रनिगाहपुर स्थित...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

नेकपा फुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई

इलाम । रप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु

काठमाडौँ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ४३५ पुगेको...

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त…

काठमाडौँ । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम...

सीमा विवादको समाधान उच्च तहबाटै खोजिने

काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाको दुई दिने नेपाल भ्रमणसँगै नेपाल—भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला भएको छ । नेपाल—भारत सीमा विवादका कारण...

मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको...

देश बचाउन हिन्दु राष्ट्रको माग : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दु राष्ट्र प्रतिको चाहना तार्किक निष्कर्षमा पु-याउन आवश्यक...

ट्रेन्डिङ

एस बैंकका ग्राहकमा अन्योल, पैसा झिक्न बैंकमा भीड

मुम्बई। भारतको केन्द्रीय रिजर्भ बैंक (आरबीआई)ले मुम्बई क्षेत्रमा निकै लोकप्रिय ‘यस बैंक’बाट एक महिनासम्म सीमित रकम मात्र झिक्न पाउने आकस्मिक निर्णय गरेपछि निराश बैंकका...

अनशनरत डा. केसी गल्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २७ दिनदेखि अनशनरत चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको माग सम्बोधन गर्नतर्फ गम्भीर कदम नचालेको आरोप सरकारमाथि लाग्न थालेको...

कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ३०० नाघ्यो

हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु
यो पनि पढ्नुहोस   अल्पमतमा परेपछि ओलीले बैठक बहिष्कार गरे
बेइजिङ । कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा...

‘आमाबुबाले खोजेकैसँग विवाह गर्छु ‘

मोडलिङ क्षेत्रमा स्थापित नाम हो, उरुषा जोशी । आधा दशकदेखि यही क्षेत्रमा सक्रिय छिन्, उनी । ‘मिस नेपाल कल्चर–२०१६’ बाट उनले मोडलिङ...

तरकारीले बजार नपाएपछि सित्तैमा बाँड्दै किसान

बर्दिया । लकडाउनका कारण लामो समयदेखि बजार बन्द छ । होटेल व्यवसाय, हाटबजार सबै बन्द छन् । यस्तो बेलामा किसानका बारीमा यतीखेर तरकारी भरिभराउ...

लकडाउनमा स्याङ्जाका श्रमिकलाई खाद्यन्न

स्याङ्जा । कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनमा सबैभन्दा बढी मर्कामा मजदुरी गरेर खाने वर्ग परेको छ । दैनिक ज्यालादारी गरेर...

‘अपरिचित देखे तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउनू’

ललितपुर । गोदावरी नगरपालिकाले अपरिचित व्यक्ति गाउँ या टोल पसेको देखेमा त्यस्ता व्यक्तिलाई रोक्न तुरुन्त वडा कार्यालय तथा सुरक्षाकर्मीलाई जानकारी गराउन अनुरोध गरेको छ...

नेकपा केन्द्रीय कमिटी बैठक र यसको सन्देश

प्रेमलकुमार खनाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता पछि झन्डै २१...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

‘आयुर्वेदिक औषधीले कोरोना निको पार्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैन’

काठमाडौं । जडिबुटी अनुसन्धान तथा प्रशोधन केन्द्रका अध्यक्ष शिवलाल रोकायाले सरकारले कोरोना भाइरविरुद्धको खोप किन्न अरबौं रकम खर्च गर्नुभन्दा पनि आयुर्वेदिक औषधिहरुमा लगानी गर्नु...

इलाममा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

इलाम । इलाम चोकबजारमा प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को पुत्ला दहन भएको छ । नेपाल बिद्यार्थी संघ इलामले...

विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट । सिमकोटस्थित विमानस्थलको कर्मचारी बस्ने क्वाटरमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजे लागेको आगो ३ घण्टापछि पूर्णरुपमा नियन्त्रणमा आएको...

धान काट्दा विवाद भएपछि छोराले गरे लाठिले हानेर बाबुको हत्या

काठमाडौं । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् । गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या...

भर्खरै

कोरोना संक्रमणबाट ९७ बर्षीय बृद्धको निधन

लमजुङ । लमजुङमा कोरोना संक्रमणका कारणले बिहीबार ९७ बर्षीय एक बृद्धको कोरोना संक्रमणपछि निधन भएको छ । लमजुङ जिल्ला अस्पतालको आइसोलेसनमा उपचारको क्रममा उनको...

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका...

भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा

मुम्बइ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गरेका छन् । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहेका रजनीकान्तले आफूले नयाँ...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

धेरै पढिएका

भारतीय विदेश सचिव आजै स्वदेश फर्किने, त्यसअघि गोरखा जाने

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा जाने भएका छन् । भारतीय...

२ प्रतिशत ब्याजमा ५० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

काठमाडौं । नवीनतम ज्ञान, सीप र क्षमता भएको आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय (स्टार्टअप) सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउन सरकारले...

जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

काठमाडौं । कोरोना भाइरस संक्रमणले बन्द शैक्षिक संस्था क्रमशः खुल्दै थालेका छन् । जनस्वास्थ्यका न्यूनतम मापदण्ड कार्यान्वयन गर्दै विद्यालय सञ्चालनमा आउन थालेका हुन् । कोरोनाका...

स्थानीय सरकारको उपस्थिति भौतिक रूपमा देखिँदै

चुरे (मकवानपुर) । लामो समय स्थानीय जनप्रतिनिधिविहीन रहेको अवस्थामा ग्रामीण क्षेत्रको विकास ठप्प रह्यो । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको केही समय विधि तथा नीति...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)