Tuesday, July 14, 2020
Home समाज मिथिलाञ्चलमा घरमै बरको रुख स्थापना गरेर सम्पन्न भयो बटसावित्री पर्व

मिथिलाञ्चलमा घरमै बरको रुख स्थापना गरेर सम्पन्न भयो बटसावित्री पर्व

जनकपुरधाम । कोरोना भाइरस र लकडाउनका कारण मिथिलाञ्चलका अधिकांश पर्व प्रभावित भए । बटसावित्री पर्वमा पनि त्यसको प्रभाव प-यो । बरको रुख नजिक गरिने सो पर्वमा महिलाहरु ठूलो भीड हुने गथ्र्यो तर, यसपाली त्यस्तो खासै देखिएनन । सोशल डिस्टान्सलाई महिलाहरुले निकै ध्यान दिए । गत वर्ष जस्तो आज बरकाे रुख नजिक त्यति भीड थिएन । अधिकांश महिलाले घरमै बरको रुख स्थापना गरी पूजा गरेका छन् । ‘पहिला हामी राम मन्दिरमा गएर पूजा गथ्र्यो तर यसपाली घरमै ग-यौ’ जनकपुरधाम ४ का साधना झाले वताइन ।

पतिको दिर्घायुको लागि पर्व भएकाले महिलाहरु बटसावित्री पर्वमा बरको रुख नजिक विशेष पुजा गर्ने गर्छन् । यसमा बरको रुख, नागनागिन र सोमाधोविनको पूजा गरिने परम्परा रहेको छ । वटअर्थात् वरको रुख र सतिसावित्रीको जीवनसँग जोडिएको र वरको रुखमुनि बसेर पतिको दीर्घायुको लागि पूजा गर्ने गरिएकाले यस पर्वलाई वटसावित्री पर्व वा वरसाइत पर्व भन्ने गरिएको हो ।

यो पर्वमा महिलाहरुको भीड एकठाउँमा जम्मा हुन नदिन विशेष सर्तकर्ता अपनाइएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले वताए । हिजो नै घर बाहिर जम्मा भएर पूजा नगर्न जिल्ला प्रहरी कार्यालय धनुषाले अपिल गरेका थिए ।
हिन्दूधर्मको मान्यताअनुसार जेठ औशीमा वरको रुखमा ब्रह्मा, विष्णु र महेश बास हुने भएकाले यो पर्वमा वर रुखको पूजा गरेको खण्डमा त्रिदेव खुसी हुने धार्मिक विश्वास रहिआएको छ । यस पर्वको अवसरमा विवाहिता स्नान गरी नवबस्त्र धारण गरेर आँप, लिच्ची, स्याउ, केरा, अकुरी मिठाईका साथै अनिवार्य रुपमा बाँसको नयाँ पंखा लिएर वरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । नागनागिनका लागि धानको लाबा र दूधपनि चढाउने गरिन्छ ।

(Visited 39 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

पानीको मुल सोहोर्न गएकालाई पहिरोले पु-यो, एकको मृत्यु, ४ बेपत्ता

स्याङ्जा । स्याङ्जामा बिहान ८ देखि ९ बजेभित्र पहिरो जादा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । सोही पहिरोमा...

नारायणगढ–मुग्लिन सडक थप धसियो

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा...

हाम्रा पाखोमा घाँस काट्ता लय गुन्जन्छ : प्रधानमन्त्री ओली

काठमाडाै‌ं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताएका छन् । मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा आदिकवि भानुभक्त आचार्यको २०७...

थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, १७०५ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १४४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...

भर्खरै

पानीको मुल सोहोर्न गएकालाई पहिरोले पु-यो, एकको मृत्यु, ४ बेपत्ता

स्याङ्जा । स्याङ्जामा बिहान ८ देखि ९ बजेभित्र पहिरो जादा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । सोही पहिरोमा...

पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध

बुटवल । अविरल वर्षाका कारण खसेको पहिराका कारण पूर्वपश्चिम र सिद्धार्थ राजमार्ग अवरुद्ध भएका छन् । गए रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत...

आफ्नै मालिक दम्पतीको हत्या गर्ने १४ वर्षपछि पक्राउ

काठमाडौं । आफैँले काम गर्ने सःमिल सञ्चालक दम्पतीको हत्या गर्ने एक जनालाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)...

बराबरीले म्यान्चेस्टर युनाइटेडको अवसर गुम्यो

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडलाई साउथह्याम्प्टनले २–२ गोलको बराबरीमा रोकेको छ । गएराति ओल्ड ट्याफोर्डमा भएको खेल बराबरीमा रोकिएपछि म्यान्चेस्टर युनाईटेडले तालिकाको...

धेरै पढिएका

ई-पेपर

(Visited 42 times, 1 visits today)