Saturday, April 17, 2021
Home समाज बरको रुखलाई श्रीमानकै सम्मान दिएर मनाइयो बटसावित्री

बरको रुखलाई श्रीमानकै सम्मान दिएर मनाइयो बटसावित्री

,

सप्तरी, राजविराज । पतिको दीर्घ जिवन तथा सुस्वास्थ्यको कामना गर्दै नवविवाहित युवती देखि वृद्घा सम्मले मनाउने बटसावित्री पर्व यस पल्ट लकडाउनका कारण अधिकांशले घरमै मनाएका छन् ।

कोरोना संक्रमणको जोखिमबाट बच्नका लागि बरको रुखमुनि गई पुजा गर्ने परम्परालाई त्याग्दै मिथिलाञ्चलका अधिकांश महिलाले यस पल्ट घरमै गमलामा बरको रुख रोपेर बटसावित्री पर्व मनाएका हुन ।

धेरै जनाले घरमै बटसावित्री पर्व मनाँई रहँदा नगरक्षेत्रका विभिन्न मन्दिर परिसरमा रहेको बरको रुखमुनी फाटफुट महिला मात्र पुजा गर्न पुगेको थिए । प्रशासनले घरमै बस्न तथा बाहिर ननिस्कन जारी गरेको सूचनालाई मध्यनगर गर्दै यस पटक बट साबित्री पर्व घरमै मनाएको राजविराज ४ की अनु महासेठले बताईन ।

उनले आफनो पतिको दीर्घ जिवन तथा सुस्वास्थ्यको कामना गर्दै ब्रत बसेर बटसावित्री पर्व मनाएको बताईन ।

प्रत्येक वर्ष ज्येष्ठ औषीको दिन मनाउने यो पर्र्व विवाहित महिलाहरुका लागि विशेष महत्वको रहेको पंडित रुपकान्त मिश्रको मनाई छ । उनका अनुसार सावित्रीले आफनो मृत पति सत्यवानको पुर्नजिवनका लागि बरको रुखमुनी नै पुजा गरेपछि सत्यवानले पुर्नजिवन प्राप्त गरेको पौराणिक मान्यता रहेको छ ।

सावित्री आफना पतिको दीर्घ जिवनका लागि ब्रत बसेको दिन प्रत्येक वर्ष बटसावित्री पर्व मनाइने गरिएको उनको भनाई छ ।

बरको रुखलाई विवाहको लगन गाठोको प्रतिक रातो र पहेलो मंगलधागोले बेर्ने र सविधि पुजापाठ गरे पतिको आयु लामो हुने जनविश्वास रहेको छ । मिथिला संस्कृतिमा पतिलाई देउताको रुपमा पुजा गर्ने परम्परा पुरानो हो ।

सोही परम्परा अनुसार बर्षको १ दिन बरको रुखलाई पति जस्तै सम्मान दिई मिथिलाञ्चलका विवाहित महिलाहरुबाट सावित्री पर्व मनाउदै आएका छन् ।

(Visited 136 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

साताका लोकप्रिय समाचार

चक्रब्युहमा नेपाली राजनीति

प्रारम्भ: माओवादी केन्द्रसँग चुनावी एकता गर्दै अघि बढेको एमाले र माओवादी केन्द्र अन्ततः दलीय एकता भंग गर्दै पुनः आआफ्नै कित्तामा खुम्चिन पुगेका छन् । प्रधानमन्त्री...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२...

निजामतीका झिंगा !

कुनै संगठन या पदाधिकारीले कुनै उपलब्धि देखाउन सकेन भने, ‘झिंगा मार्न नसकेको’ आरोप लगाउने चलन छ । हिन्दी ‘मुहाबरा’ भने यसको ठीक उल्टो छ...

डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख

खडेरीका कारण देशभर आगलागी भइरहँदा काठमाडौंको उत्तरतिर रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलोले अनियन्त्रित रूप लियो । यसको नियन्त्रणका लागि विविध उपाय अपनाइए ।...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।...

ट्रेन्डिङ

प्रेम प्याला

काठमाडौं । गायिका अबुन पाण्डेको शब्द, संगीत तथा स्वरमा 'प्रेम प्याला' सार्वजनिक भएको छ। गीतलाई एरेन्ज भने राजिव शाहले गरेका हुन् । सार्वजनिक गीतको...

काठेखोलामा रोजगार गुमाएकाहरुको अनलाइन तथ्याङ्क संकलन

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकाले कोरोना संक्रमणको कारण स्वदेश तथा विदेशमा रोजगार गुमाएका नागरिकको अनलाइन तथ्याङ्क संकलन सुरु गरेको छ । आगमी आर्थिक वर्षको लागि...

पार्टी एकता जोगाउन प्रवक्ता नारायणकाजीको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी फुट्ने विषय उचित नहुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रवक्ता...

स‌ंक्रमणमा बालबालिकालाई यसरी सुरक्षित राख्न सकिन्छ

युरोप, अमेरीका, चिनलगायतको तुलनामा १८ वर्षमुनिका बालबालिका बढी संक्रमित देखिएका छन् । एक साताअघिको तथ्यांक हेर्दा १८ वर्षमुनिका १५ प्रतिशत बालबालिकामा पोजेटिभ देखिएको छ...

भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने

नयाँदिल्ली ।भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच...

काठमाडौं र भक्तपुरमा सशस्त्रका ३६ जना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थित नीलबाराही गणमा कार्यरत १६ र भक्तपुर दुवाकोटस्थित...

सुनाम, कुनाम वा बदनाम कुन रोज्ने ?

नामका पनि भेद छन् : कुनाम, सुनाम र बदनाम । जीवनकालमा समाज र राष्ट्रका लागि भलाइ हुने काम गर्ने व्यक्ति वा व्यक्तित्व प्रशंसनीय हुन्छन्...

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

पोर्चुगल । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ । सङ्घले नक्कली हवाई टिकट बेचेको घटना...

वरीयतामा नेपाल दुई स्थान तल

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिम फिफा वरीयतामा दुई स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा)ले शुक्रबार सार्वजनिक गरेको वरीयतामा...

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष

काठमाडौं । सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)