Monday, June 1, 2020
Home प्रदेश प्रदेश २ सप्तरीमा दोस्रो कोरोना संक्रमित भेटिएपछि लकडाउनमा कडाई

सप्तरीमा दोस्रो कोरोना संक्रमित भेटिएपछि लकडाउनमा कडाई

भारतबाट लुकीछिपि घर आएको खुलासा

सप्तरी । सप्तरीमा दोस्रो कोरोना संक्रमित ३५ वर्षीय युवक चोर बाटोको प्रयोग गर्दै भारतको हरियाणाबाट फर्कि घरमा लुकी बसेको खुलेको छ । शुक्रबार स्वाब परिक्षणको नतिजा कोरोना पोजेटिभ आएपछि अहिले गजेन्द्र नारायण सिहं अस्पतालको आइसोलेसनमा राखिएका उनी ९ दिनअघि नै खुला सिमाको फाइदा उठाउँदै चोर बाटो हुँदै सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित आफनो घरमा आइ परिवारसंग बसेको खुलेको हो ।

छरछिमेकले सो बारे जानकारी गराएपछि प्रहरीले स्थानियतहको समन्वयमा जेष्ठ ३ गते ती युवक र परिवारका अन्य सदस्यलाई सोही गाउँपालिका स्थित क्बारेन्टाइन केन्द्रमा पठाइएको गाउँपालिका अध्यक्ष दयानन्द गोईतले जानकारी दिए । उनको सम्पर्कमा आएका परिवारका अन्य सदस्यहरुको स्वाब संकलन गरी परिक्षणका लागी धरान स्थित बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादवले जानकारी दिए ।

यसअघि गत बैशाख २९ गते डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवामा पनि कोराना सक्रमण भएको पुष्टि भएको थियो । उनको पनि गजेन्द् नारायण सिहं अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेको अस्पतालका प्रमुख डा चुमन लाल दासले जानकारी दिए । यता पछिल्लो पटक थप एक जनामा कोरोना संक्रमण देखिएपछि बलान विहुल गाउँपालिका वडा न.–४ सिल गरिएको छ भने लकडाउनमा थप कडाइ गरिएको छ ।

(Visited 50 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस...

भर्खरै

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

आईसोलेसन कक्ष नहुँदा दुई दिनदेखी कोरोना संक्रमित क्वारेन्टाइनमा

दैलेख । दैलेखमा पछिल्लो समय कोरोनाक भाइरस (कोभिड –१९) को संक्रमण ‘पोजेटिभ’ देखिने क्रममा बृद्धि भईरहेको छ । कोरोना भाईरसको संक्रमण पुष्टि हुन थालेपछि...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । आइतबार पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन् । उनीहरु निस्दी गाउँपालिकाका हुन् । प्रदेश...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 2 visits today)