Monday, June 1, 2020
Home भर्खरै सित्तै खाएर क्वारेन्टाइनमा के बस्नु

सित्तै खाएर क्वारेन्टाइनमा के बस्नु

क्वारेन्टाईनमा बसेका युवाले लगाए विद्यालयमा पर्खाल

बझाङ । लामो समय भारतका विभिन्न क्वारेन्टाईनजमा बसेर बझाङ पुगेका युवाहरु मिलेर विद्यालयमा पर्खाल लगाएका छन् । जिल्लाको थलारा गाँउपालिका वडा नम्बर २ मा पर्ने सारदा उमाविको प्राङ्गण वरिपरि भारतबाट फर्किएका युवाहरु मिलेर घेरबार लगाएका हुन् ।

भारतको रामपुरमा अलपत्र परेका उीहरुलाई एक हप्ता अघि मात्रै स्थानीय तह तथा सरोकारवाला मिलेर उद्धार गरेका थि । आफ्नै गाँउ नजीकैको विद्यालय रहेको र विद्यालयको वरिपरि घेरबार नभएको भनदै विद्यालय नजीकैबाट ढुङ्गा बोकेर पर्खाल लगाएको क्वारेन्टाईन्नमा बसेका एक युवा रागबराज बाँनियाले जानकारि दिए ।

क्वारेन्टाइनमा बसेका महिला एवं केही युवाहरुले ढुङ्गा बोके र केहीले पर्खाल लगाउने काम गरे । विद्यालयमा पर्खाल नहुँदा विद्यालय संचालन भएको समयमा समेत पशु चौपाया विद्यालयको प्राङ्गणमा आउने समस्या थियो ।

भारत बस्दा आफुहरुले निकै संघर्ष गरेको बताउदै उनले आफ्नो गाँउ ठाँउका लागी र आफ्नै छोरा, छोरी तथा भाई, बहिनी पढ्ने विद्यालयमा सानो सहयोग गर्दा रमाइलो लागेको बताए । अधिकांस क्वारेन्टाईन विद्यालयलाई बनाइएको छ । खाएर दिनभर क्वारेन्टाईनमा बस्नु भन्दा विहान बेलुका काम गर्दा शारिरिक अभ्यास हुने पर्खाल लगाउन जुटेकाहरुको भनाई छ ।

क्वारेन्टाइनमा बसेका महिला एवं केही युवाहरुले ढुङ्गा बोके र केहीले पर्खाल लगाउने काम गरे । विद्यालयमा पर्खाल नहुँदा विद्यालय संचालन भएको समयमा समेत पशु चौपाया विद्यालयको प्राङ्गणमा आउने समस्या थियो

अहिले प्राप्त मात्रामा औजार नभएकाले भनेजति काम गर्न नसकिएको जनप्रतिनिधिसंग आजौर माग गरिएको स्थानियको भनाई छ । विद्यालयमा चर्पि समेत पुन निर्माण गर्नु पर्ने भएकाले चर्पि पुर्ननिर्माण गर्नुका साथै नजिकै रहेको स्वास्थ्य चौकीमा समेत घेरबार लगाउने योजनामा उनीहरु छन् ।

थलारा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष हेमराज खड्काले युवाहरु मिलेर सामाजिक काम गरेको भन्दै क्वारेन्टाईनमा बस्ने सबैलाई धन्यबाद दिए ।

भारतको रामपुर बाट आएका उक्त क्वारेन्टाइनमा ३९ जना युवा सहति महिला तथा बालबालिका गरेर ६८ जना रहेका छन् । शनिबार भारतबाट ३४ जना आएपछि १०२ जना भएका छन् । उनीहरुको ब्यावस्थापन गर्न गाँउपालिका लागि परेको उनले जानकारी दिए ।

(Visited 3,389 times, 6 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

रौतहटका १७ वटा स्थानिय तहमा कोरोना संक्रमित

रौतहट । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रौतहटको १७ वटा स्थानिय तहमा फैलिएको छ । १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा...

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस...

भर्खरै

एकैदिन २३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

काठमाडौं । सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि २ सय २६ संक्रमित थपिएका थिए । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता...

आईसोलेसन कक्ष नहुँदा दुई दिनदेखी कोरोना संक्रमित क्वारेन्टाइनमा

दैलेख । दैलेखमा पछिल्लो समय कोरोनाक भाइरस (कोभिड –१९) को संक्रमण ‘पोजेटिभ’ देखिने क्रममा बृद्धि भईरहेको छ । कोरोना भाईरसको संक्रमण पुष्टि हुन थालेपछि...

मोरङको बाहुनीमा सशस्त्र प्रहरी बेशको आफ्नै भवन, साढे दुई करोड बढीमा निर्मित

विराटनगर । सशस्‍त्र प्रहरी बल नेपाल सुरक्षा बेश बाहुनीको आफ्नै भवन निर्माण भएको छ । नवनिर्मित भवनको बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदी र...

पाल्पामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पा । आइतबार पहिलो पटक तीन जनामा कोरोना संक्रमण पुष्टि भएको पाल्पामा सोमबार २ जना थपिएका छन् । उनीहरु निस्दी गाउँपालिकाका हुन् । प्रदेश...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 2 visits today)