Monday, June 1, 2020
Home Editor-Picks कोरोना जितेर ९ जना नारायणी अस्पतालबाट डिस्चार्ज

कोरोना जितेर ९ जना नारायणी अस्पतालबाट डिस्चार्ज

वीरगन्ज । पर्साको वीरगन्ज स्थित नारायणी अस्पतालबाट शनिबार ९ जना कोरोना संक्रमित कोरोना जितेर डिस्चार्ज भएका छन् । यहाँको नारायणी र गण्डक अस्पतालमा उपचारार्थ ९६ जना संक्रमित मध्ये शनिबार ९ जना डिस्चार्ज भएका हुन् । ‘संक्रमणलाई जित्ने ९ जनालाई डिस्चार्ज गरएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. मदन कुमार उपाध्यायले राजधानीसँग बताए ।

डिष्चार्ज हुनेहरुमध्ये पर्साका ३, रौतहटका ३, बाराका २ र एक भारतीय नागरिक गरी ९ जना पुरुष रहेको मेसु उपाध्यायले बताए । पर्साको वीरगन्ज स्थित नारायणी अस्पतालमा ७१ र गण्डक अस्पतालमा २५ गरी ९६ जना संक्रमित उपचार गराइरहेका थिए । तिनीहरुमध्ये नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना मध्येबाटै शनिबार ९ जना निको भएर डिस्चार्ज गरिएको नारायणी अस्पतालले जनाएको छ । ९ जना डिस्चार्ज भएपछि नारायणी अस्पतालमा अब ६२ जना मात्र संक्रमित बाँकी रहेका छन् ।

उता नारायणी अस्पताल कै नामले संचालित गण्डक अस्पतालमा रहेका २५ जना संक्रमित भने अहिलेको डिस्चार्जको सूचीमा नपरेको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा वीरगंज महानगरपालिका वडा नं. २, का ३० बर्षीय, वडा नम्बर ३ का ५० बर्षीय वडा नम्बर १६ का ५१ बर्षीय पुरुष छन् ।

त्यसै गरी बाराको सिम्रौनगढ ४ का ३१ बर्षीय, जितपुर सिमरा १ का ४३ बर्षीय पनि पुरुष नै रहेका हुन् । शनिबार डिष्चार्ज हुनेहरु रौतहट गुजरा नगरपालिका ५ का ३५ बर्षीय, इशनाथ नगरपालिकाका १९ बर्षीय, बृन्दावन नगरपालिकाका २४ बर्षिय पुरुष र तथा ४२ बर्षीय एक भारतीय पनि पुरुष नै रहेका छन् । डिस्चार्ज हुनेहरु मध्ये दुई जना गएको बैशाख १४ गते डिष्चार्ज भई पुनः बैशाख २१ गते भर्ना भएकाहरु मध्ये रहेको अस्पतालले खुलासा गरेको छ ।

वीरगन्जमा डिस्चार्ज भएका ९ सहित कोरोनालाई जितेर अहिलेसम्म नेपालभर डिस्चार्ज हुनेको संख्या ७९ पुगेको छ ।

(Visited 603 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा...

प्रदेश पाँचमा ७७ जनाले जिते कोरोना

बुटवल । प्रदेश नम्बर पाँचमा ७७ जना कोभिड–१९ (कोरोन भाइरस) लाई जितेर घर फर्किका छन । रूपन्देही, बाँके, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासीका गरी...

क्वारेन्टाईनमा बसेकालाई खाना खुवाउन सक्रिय छ एनडी प्रकाश भोजन चुलो

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य गरेको छ । कोरोना संक्रमणको...

बाँकेमा गाडी दुर्घटना : मृतक र घाइतेको स्वाब परीक्षण हुँदै

बाँके । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी...

भर्खरै

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका– ५ डाँगी गाउँका २१ बर्षिय पेमाल्हामु...

सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

सर्लाही । सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ । कविलासी नगरपालिकामा ३ जना महिलासहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला गरी...

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 2 visits today)