१० वर्षे बालिका करणी गरेको अभियोगमा घर्ती पक्राउ

प्युठान । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्वर्गद्वारी नगरपालिका–९ जुकेना बस्ने २१ वर्षीय दुर्गबहादुर घर्ती मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा अस्थायी प्रहरी पोष्ट लामाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीमा ४९ जनाको उम्मेदवारी