घिसिङको राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी सिन्हा, चौलागाईँ र इङ्नामलाई

काठमाडौं । कुलमान घिसिङको राजीनामापछि रिक्त ३ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जामन्त्रालयको कार्यभार अनिल सिन्हालाई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको माधव प्रसाद चौलागाईँ र सहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामले सम्हाल्ने गरी तोकेको शीतल निवासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

epaper

ताजा समाचार

११ माघ २०८२