Monday, July 26, 2021
HomeBreaking Newsअमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी, सन्दीपको नाममा ६ विकेट

अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी, सन्दीपको नाममा ६ विकेट

,
sharethis

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम खेलमा अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी भएको छ । टस जितेर ब्याटिङको निम्तो पाएको अमेरिका १२ ओभरमा अलआउट हुँदा मात्र ३५ रन जोड्न सक्यो । ३६ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर पूरा ग-यो । ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शुन्य रनमा आउट भएपछि पारस खड्का र दीपेन्द्रसिंह ऐरले उक्त लक्ष्य पूरा गरेका थिए । पारसले १२ बलमा २० रन र ऐरले ११ बलमा १५ रन बनाएका थिए ।

अमेरिकालाई ३५ रनमा समेट्न सन्दीप लामिछाने र सुशन भारीले कसिलो बलिङ गरेका थिए । उनीहरु दुवैले अमेरिकाको १० विकेट बाँडेर लिए । सन्दीपको नाममा ६ र सुशनको नाममा ४ विकेट परेको थियो ।

अमेरिकाको तर्फबाट सुरुवाती ब्याट्सम्यान जेभियर मार्सलले १६ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

सुसनले जेभियर, एरोन जोन्स, स्टभिन्सन, थेरोनको विकेट लिएका थिए भने सन्दीपले होल्यान्ड, मोनाक दिलिपभाइ पटेल, अक्षय होमराज, तिमिल कौसिक पटेल र नोस्तुस प्रदीप कान्जीजको विकेट लिएका थिए ।

ओमानलगायत त्रिकोणात्मक सिरिजको अन्तिम खेल नेपाल र अमेरिकाले खेलेका थिए ।

(Visited 97 times, 1 visits today)
Loading comments...

आजको समाचार

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

सर्वोच्चले भन्यो– डीआईजी प्रविन श्रेष्ठको सेवाअवधि किन नथपेको ?

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठलाई सेवाबाट हटाउनुको कारण पेस गर्न आदेश दिएको छ । श्रेष्ठले अनिवार्य अवकासमा...

एक दशकपछि विकट वस्तीमा आँगनमै पानीको धारा

मुगु । मुगु जिल्लाको विकट वस्ती सोरुगाउँ पालिका वडा नं ८ आसीधारा गाउँका २८ घरमा एक दशकपछि घरमा खाने पानीका धारा जोडिएको छ । २०६४...

श्रीलंकाविरुद्ध भारतको रोमान्चक जीत

कोलम्बो । भारतले दोस्रो एकदिवसीय खेलमा श्रीलंकाविरुद्ध तीन विकेटको रोमाञ्चक जीत हात पारेको छ । यो जीतसँगै ३-१ दिवसीय खेलको श्रृंखला भारतले एक खेल...

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु¥याउने निर्णय गरेको छ । साथै बैठकले...

ट्रेन्डिङ

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७१ हजार भन्दा बढीको मृत्यु

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट...

रोनाल्डो टुरिनमा

टुरिन । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्ततः इटाली पुगेका छन् । उनी सोमबार राति टुरिन पुगेका हुन् । टोलीसँगको प्रशिक्षणमा सामेल हुन रोनाल्डो आइतबार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)