रवि लामिछानेले वारेस मार्फत गरे उम्मेदवारी दर्ता

चितवन । राष्ट्रिय स्वतन्त्र पर्टीका सभापति रवि लामिछानेले वारेस मार्फत उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्ला अदालत पर्सामा मुद्दाको कारण आफैँ उपस्थित हुन नसकेपछि पार्टीको भरतपुर महानगर संयोजक सीता ज्ञवाली मार्फत लामिछानेले चितवन २, बाट उम्मेदवारी दर्ता गराएका हुन् ।

संयोजक ज्ञवालीले जानकारि दिँदै आफूले वारेसनमा लिएर उम्मेदवारी दर्ता गराएको बताइन् । लामिछानेका प्रस्तावक बिक्रम श्रेष्ठ र समर्थक रामजी ठकुरी रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

epaper

ताजा समाचार

२६ माघ २०८२