Wednesday, December 2, 2020
Home प्रदेश कोरोना अन्त्यको कामना सहित ईद उल फित्र

कोरोना अन्त्यको कामना सहित ईद उल फित्र

घरमै पर्व मनाउँदा मस्जिदहरु सुनसान

सप्तरी, राजविराज । विश्वव्यापीरुपमा बढदै गएको कोरोना माहामारी अन्त्यको कामना सहित सप्तरीका मुस्लिम धर्मावलम्बीहरुले सोमबार ईद उल फित्र (ईदपर्व) मनाएका छन् ।

मस्जिदमा एकत्रित भई सामुहिक रुपमा नामाज पढने परम्परा त्याग्दै यस पल्ट अधिकांश मुस्लिम समुदायले घरमै सामाजिक दुरु कायम गर्दै कोरोना अन्त्यको कामना सहित नामाज पढेका हुन् ।

सरकारले लकडाउन घोषणा सहित भिडभाड नगर्न गरेको आग्रहलाई स्वीकार गर्दै घरमै सामाजिक दुरी काम गर्दै कोरोनाको छिट्टै अन्त्यको कामना सहित नामाज पढेर इद उल फित्र पर्व मनाएको नुरीजामा मस्जिद राजविराज व्यवस्थापन समितिका सचिव मो. इर्साद अंसारीले बताए ।

पर्वका अवसरमा यहाँका अधिकांश मस्जिदहरु सोमबार सुनसान देखिएका थिए । लकडाउन तथा कोरोनाको जोखिमलाई ध्यानमा राख्दै भिडभाड हुन नदिन यस पल्ट मस्जिदमा नगई घर–घरमै सामाजिक दुरी कायम गरि पर्व मनाउन आग्रह गरिएकाले मस्जिदहरु सुनसान देखिएको नुरीजामे मस्जिद राजविराजका इमाम मोलाना मो. काईसको भनाई थियो ।

यो पनि पढ्नुहोस   केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

इद उल फित्र पर्वका अवसरमा सरकारले सोमबार सार्वजनिक विदा दिइएको छ । तर लकडाउनका कारण विगत जस्तो उल्लासपुर्ण र विदा समेतको सदुपयोग हुन नसकेको भन्दै अधिकांश मुस्लिम धर्मावलम्बीहरु निरास देखिएका थिए ।

३० दिनको रोजा पछि पुरुषहरु ईदगाहमा र महिलाहरु एकान्त ठाउँमा गएर सामुहिक नामाज पढने र अन्त्यमा एक आपसमा अँगालो मारेर ईद मुबारक भन्दै बधाई साट्टासाट्ट गर्ने दृश्य बजारमा यस पल्ट नदेखिएपनि घरमा भने त्यो परम्परालाई निरन्तरता दिईएको मुस्लिम अगुवा हासिम अन्सारीको भनाई छ ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

यस्ताे छ सेयर बजार बढ्नुकाे रहस्य, दुई हजार बिन्दुमाथि नेप्से

काठमाडौं । धितोपत्र बजारले बुलिसको यात्रा तय गर्दै नेप्से २ हजार नाघ्दा नेपाल धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह गरेको छ भने प्राथमिक...

डिलाशैनी गाउँपालिका २६ गतेसम्म लकडाउन

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका मंसिर २६ सम्मका लागि लकडाउन गरिएको छ । समूदाय स्तरमै कोभिड १९का बिरामी देखिन थालेपछि गाउँपालिकालाई लकडाउन गरिएको हो...

ब्राउनसुगरसहित तुलसीपुरमा १ जना पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरमा ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहागनरपालिका–६ हात्तीखौवामा डेरा गरेर बस्ने २४ बर्षका राजेश नेपालीलाई ३ सय ११ मिलिग्राम...

साताका लोकप्रिय समाचार

आर्सनल, टोटेनहोम र लेस्टर युरोपा लिगको नकआउट चरणमा

लन्डन । इग्लिस क्लब आर्सनल युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा मोल्डे एफकेलाई ३-० ले पराजित गर्दै आर्सनल...

विकी कौशलसँग जोडिइन् सारा अली खान

मुम्बई । अभिनेत्री सारा अली खान यतिबेला नयाँ फिल्म ‘द इम्मार्टल अश्वत्थामा’मा नायिकाको रूपमा आबद्ध भएकी छन् । यो फिल्ममा अभिनेता विकी कौशलको जोडी...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु

इलाम । कोरोना भाइरस संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । पीसीआर परीक्षण...

ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

काठमाडौं । गायक ध्रुव बिस्को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झन झन माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत...

ट्रेन्डिङ

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास

भैरहवा । खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १६० भैरहवा भन्सार कार्यालयमा...

बागबजारका व्यवसायीमा काेराेना देखिएपछि थाक्रे गाउँपालिकाको जुँगेखोला क्षेत्र सिल

धादिङ ।  थाक्रे गाउँपालिका–८ स्थित जुँगेखोलामा बसोबास गर्ने एक व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि उक्त क्षेत्र सिल (बन्द) गरिएको छ । जेठ ६ देखि ११ गतेसम्म...

क्वारेन्टाइनभित्र जलाइयो गाउँपालिका अध्यक्षको पुत्ला

डडेल्धुरा । गन्यापधुरा गाउँपालिाका वडा नं.३ गौलिगाउँमा निर्माण गरिएको क्वारेन्टाइनमा रहेका युवाहरुले गाउँपालिका अध्यक्षको पुत्ला जलाएका छन् । समैजी आधारभुत विद्यालय गौलिगाउको क्वारेन्टाईनमा शुक्रबार विहान...

कविताले ल्याइन लक डाउनमा नयाँ गीत

काठमाडौं । गायिका कविता बलामीको आफ्नो स्वरमा नयाँ गीत ल्याएकी छिन् । उनले नयाँ गीत आकाशको कालो बादल’ श्रोतामाझ ल्याएकी हुन् । यो गीतमा...

महामारी सिर्जित कानुनी उपचारको इतिहास

२०५४ सालतिरको कुरा हो । म श्री सत्यवादी माध्यमिक विद्यालय भोपुर, बझाङमा कक्षा ८ मा अध्ययनरत थिएँ । श्री सत्यवादी माध्यमिक विद्यालय...

मिलन नेवार र राजनराज शिवाकोटी एकै साथ नयाँ म्युजिक भिडियोमा

काठमाडौं । राजनराज शिवकोटीको शब्द संगीत रहेको मिलन नेवार संगको यूगल गायनमा नयाँ गीत सार्वजनिक भएको छ ‘तिमी यता म उता’ गीतको म्युजिक भिडियोमा...

अब लेखिन्छन् भेडि गोठालाका कथा (फोटोफिचर)

जुम्लाका प्राय भेडा गोठालाहरु आफ्नो नाम लेख्न सक्छन् तर, उनीहरु मध्ये प्रायले स्कुलस्तरीय शिक्षा हाँसिल गरेका छैनन् । केही वर्ष स्कुल गएका उनीहरु जब...

पूर्वसभामुख महरा निर्दोष रहेको अदालतको फैसला

काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

स्वास्थ्यकर्मी आन्दोलनमा, सरकार मौन

 काठमाडौं । स्वास्थ्य सम्वद्ध २३ संगठनहरु स्वास्थ्यकर्मीका माग सम्वोधन गर्न सरकार गम्भिर नभए निर्णायक आन्दोलनमा जाने चेतावनी दिएका छन् । अबको दुई सातामा माग...

पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको...

फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियन समक्ष कोभिड–१९ खोपका लागि आवेदन

बर्लिन । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्ने...

क्षतिपूर्तिसहितको नागरिक बडा पत्र कार्यान्वयनको अवस्था

सरकारको मुख्य दायित्वमध्ये नागरिकलाई सहज रूपमा सेवा सुविधा प्रवाह गर्नु हो । त्यसैले सरकार नागरिकमैत्री हुनुपर्दछ अर्थात् नागरिकसँग प्रत्यक्ष उत्तरदायि हुनुपर्दछ । लोकतान्त्रिक शासन...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   जनस्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

(Visited 90 times, 1 visits today)