Friday, June 18, 2021
Home प्रदेश प्रदेश ५ कोरोना संक्रमित गाउँपालिका अध्यक्षले भने- मेरो स्वास्थ्य अवस्था सामान्य छ

कोरोना संक्रमित गाउँपालिका अध्यक्षले भने- मेरो स्वास्थ्य अवस्था सामान्य छ

,

गुल्मी । गुल्मीमा एकजना कोरोना संक्रमित गाउँपालिका अध्यक्षले प्रेस विज्ञप्ति जारी गरेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

रोगको पहिचान समयमै भएकोले केहि दिन आफु एकान्तबासमा बस्ने र उक्त समयलाई गाउँपालिकाका आगामी योजना बनाउने अवसरको रुपमा लिने बताए । तर उक्त अवधिभर आफुसँग सम्पर्कमा रहेका जो कोहि पनिलाई संक्रमणको जोखिम हुने हुँदा सुरक्षित रहन सबैलाई आग्रह गरे ।

चार दिन स्वाब संकलन गरी पठाएकोमा सोमबार साँझ उनमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएसँगै चौतर्फी रुपमा चासो भएपछि उनले विज्ञप्ति नै जारी गरी आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् । उनले आफु गाउँपालिकामा निर्माण गरिएका क्वारेन्टाइन कक्षको अनुगमन तथा जिल्लास्तरिय कार्यक्रममा तम्घाससम्म पुगेको र अन्य ठाउँमा नगएको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

गुल्मीमा पहिलोपटक मदाने गाउँपालिकामा जेठ ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि धुर्कोट गाउँपालिकाका सुरक्षाकर्मी, गाउँपालिकाका सवारी चालक र स्थानीय प्रहरीको आरडिटी गरिएको थियो । जसमध्ये एकजना पदाधिकारीको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

त्यसपछि अध्यक्ष पोखरेल र उक्त पदाधिकारीको स्वाब संकलन गरी पठाइएकोमा स्वयम् अध्यक्षलाई कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ । धुर्कोटकै अर्का संक्रमित भने हाल वडा नम्बर ४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयमा क्वारेन्टाइनमा रहेका छन् । उनी दीर्घरोगी पनि भएकोले उनलाई थप उपचारको लागि बुटबल लैजाने तयारी भइरहेको छ ।

(Visited 151 times, 1 visits today)
Loading comments...

आजको समाचार

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभामा विश्वासको मत पाएका छन् । आजको प्रदेशसभा बैठकमा उनले विश्वासको मत पाएको सभामुख नेत्रनाथ अधिकारीले...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

साताका लोकप्रिय समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

गण्डकीका मुख्यमन्त्री मनाङमा अड्किए

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टोली मनाङ सदरमुकाम चामेमा रोकिएको छ । मौसममा खराबी आएपछि टोली उद्धारमा खट्न सकेको छैन...

प्रशिक्षक ह्वाटमोर नेपाल आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर सोमबार नेपाल आइपुगेका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो...

सञ्चारमाध्यमलाई घाँटी निमोठेने नितिप्रति आपत्ति

  काठमाडाैं ।  बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि विनियोजन गरेको बजेटप्रति नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समितिले आपत्ति जनाएकाे छ । प्रदेश...

प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री मै हुँ : पृथ्वीसुव्वा गुरूङ

  पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा सबैभन्दा मुर्ख मुख्यमन्त्री आफू भएको इंगित गरेका छन् । नवनियुक्ति मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशमा विश्वासका...

ट्रेन्डिङ

१३ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

उदयपुर । १३ वर्षीय छोरीलाई बारम्बार बलात्कार गरेको अभियोगमा उदयपुरको त्रियुगा नगरपालिकामा– ८ दिपुटोलका ३७ वर्षीय बाबुलाई पक्राउ गरेको छ । १३ वर्षीया छोरीलाई...

कोरोना संक्रमणबाट पाटन अस्पतालमा दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । पाटन अस्पतालको आईसीयूमा उपचाररत ४५ वर्षीय पुरुष र ४१ वर्षीय महिलाको मृत्यु...

धनुषामा देखियो अनौठो नाग, स्थानीयवासीको भीड

जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पौर्ताहामा नाग (सर्प) फेला परेको छ । नाग हेर्न स्थानीयवासीको भीड लागेको छ । पोर्ताहा ८ स्थित...

बैतडीमा बाबुले गरे माइत बसेकी २० वर्षीया छाेरीकाे गाेली हानी हत्या

बैतडी। बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती...

पेस्तोलसहित विप्लवका कार्यकर्ता पक्राउ

बैतडी । बैतडीमा बिप्लब नेतृत्वको प्रतिबन्धीत नेकपाका युवा संगठन जिल्ला इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् । आइतबार दिउँसो दोगडाकेदार गाँउपालिका वडा न. ७...

२ जना संक्रमित समुदायमा घुमफिर गरेपछि कविलासीवासी त्रसित

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा यतिबेला स्थानियहरु त्रसित बनेका छन् । गए साझ कबिलासी नगरपालिका वडा न ८, अगर्वास्थित जन्ता मा .वि. क्वारेन्टाइनमा बसेका...

ट्रयाक्टर दुघर्टनामा घाइते ८ बालबालिकाको कारुणिक दृश्य

दैलेख । सोमबार आठविस नगरपालिका–१ झुज धनविरे गडा नजिक अपरान्ह साढे ४ बजेतिर ट्रयाक्टर दुघटना हुँदा ८ जना बालबालिका घाईते भएका छन् । कर्णाली...

संसद् अधिवेशन छिट्टै आह्वान हुने : कानूनमन्त्री म्बाहाङ्फे

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नियमित अधिवेशनमा प्रवेश गर्ने बेला भइसकेकाले छिट्टै संसद्को नियमित अधिवेशन आह्वान हुने बताउँदै त्यसका...

अब दुई वर्ष केपी ओली नै हाे प्रधानमन्त्री : अर्थमन्त्री

बुटवल ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको बताएका छन् । गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी हुन आएका अर्थमन्त्रीले पौडेलले...

असहाय विपन्नलाई इस्लामिक विकास बैंकको सहयोग

सप्तरी, राजविराज । राजविराजस्थित एक गैरसरकारी संस्थाले दुई सय जना असहाय तथा विपन्नलाई राहत सामाग्रि बितरण गरेको छ । साउदी अरबस्थित इस्लामिक विकास बैंकको सहयोगमा...

युवा समूहबीच झडप, पाँच घाइते

टीकापुर । कैलालीको टीकापुरमा दुई समूहबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । टीकापुर नगरपालिका वडा नं ६ र वडा नं ९ का...

कतारमा २५ हजारमा कोरोनाभाइरसको संक्रमण

दोहा । नेपाली कामदारहरुको निकै ठूलो संख्या रहेको कतारमा कोरोनाभाइरसबाट संक्रमितको संख्या २५ हजार १४९ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार मात्र...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)