शंकास्पद मृत्युपछि श्रीमान पक्राउ

तुलसीपुर । श्रीमतिको मृत्यु शंकास्पद भएपछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका– ३ भलानेटी निबासी २१ बर्षका दिवश दर्लामी मगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्र डम्बरपालले जानकारी दिएका छन् । मंगलबार राति साढे ८ बजे १८ बर्षकी सावीत्रा दर्लामी मगर घरको भान्छा कोठामा झुण्डिए आत्महत्या गरेको श्रीमानले बताए पनि अनुसन्धानका लागि भन्दै प्रहरीले दिवशलाई नियन्त्रणमा लिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उदयपुरका चार गाउँपालिकामा गठबन्धनको जित (सूचीसहित)