Friday, July 23, 2021
Homeप्रदेशक्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

क्वारेन्टिनमै मृत्यु भएका वडाध्यक्षको स्वाबको नतिजा नेगेटिभ

,

कञ्चनपुर । क्वारेन्टिनमै मृत्यु भएका कञ्चनपुर कृष्णपुर नगरपालिका–७ का वडाध्यक्षको थ्रोट स्वाबको सङ्कलित नमूनाको पिसीआर परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन व्यवस्थापनको कार्य हेर्नका लागि गएका वडाध्यक्ष राना कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भइ मृत्यु भएको थियो । राति नै रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

कोरोना भए/नभएको यकिन गर्नका लागि मृतक रानाको स्वाबको नमूना लिइएको थियो । अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार रानाको स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको छ । उहाँका अनुसार अस्पतालकै आइसोलेसनमा बसेका कैलालीका गौरीगङ्गा नगरपालिका–७ का ५५ वर्षीय पुरुषको स्वाबको रिपोर्टसमेत नेगेटिभ आएको छ । इसोलेसनमा बसेका व्यक्तिको बुधबार बिहान ६ बजे मृत्यु भएको थियो ।

Loading comments...

आजको समाचार

कांग्रेस महाधिवेशन सर्ने निश्चित, मिति अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । सो सम्बन्धमा...

बिहानीपखै कालो रात भएछ…

बिहानीपखै कालो रात भएछ खल्तीमा राखेको ठूलो चन्द्र हराएछ... झन्डै चार वर्षअघि कोरिएका यी पंक्ति आफैंसँग ‘मेल खाला !’ भन्ने सायदै सोचेका थिए, उत्तम नेपालीले ।...

एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सर्वोच्च अदालतले हालै गरेको फैसलाबारे गम्भीर असहमति जनाउँदै आफ्नो असहमति जनतासमक्ष पु-याउने निर्णय गरेको छ । साथै बैठकले...

ओलीबा र देउबा देशका निर्णायक

ओलीबा र देउबामा देशको ढुकुटी गएको लामै समय भइसकेको छ । अहिले पछिल्लो समय ओलीबाले ढुकुटी रित्याएर बालकोट फिर्ती सबारीमा जुलुस निकाले, ज्येष्ठ नागरिकलाई...

साताका लोकप्रिय समाचार

उडान संख्या बढेसँगै आन्तरिक हवाई भाडादर घट्यो

काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा खुकुलो भएसँगै बढाइएको उडान संख्याका कारण आन्तरिकतर्फको हवाई भाडादर घट्न थालेको छ । धनगढी–काठमाडौंका लागि प्रतियात्रु...

स्मार्टसिटी कुरामा मात्र, क्षणभरमै वीरगन्ज जलमग्न

  वीरगन्ज । शनिबार बिहानको वर्षाका कारण पर्साको विभिन्न ठाउँ र सदरमुकाम वीरगन्ज जलमग्न भएको छ । बिहानबाट आएको पानीले जिल्लाको विभिन्न ठाउँसँगै सदरमुकाम वीरगन्ज...

दुई तिहाइ निकट बहुमत प्राप्त सरकारको पटाक्षेप

प्रारम्भ २०७४ सालको आमनिर्वाचनमा राष्ट्रियताको नारासहित चुनावी मैदानमा उत्रिएका ओलीजीले धेरै मिठामिठा सपना नेपाली मतदातासमक्ष बाँडेका थिए । सर्वसाधारण मतदाता उहाँका चिप्ला कुरामा विश्वस्त...

एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने

  काठमाडाैं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाका सन्दर्भमा लिएर जनतामा जाने...

ओली लुम्बिनीको सदस्य सचिव नियुक्त

काठमाडौं । तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको बुधबार बसेको...

ट्रेन्डिङ

राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा देखिएको राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने बताएका छन् । किरात राई यायोक्खा महानगर समितिद्वारा...

ओली र नेपाल पक्षको छुट्टाछुट्टै बैठक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई समूहले आज छुट्टाछुट्टै बैठक बस्दैछ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा स्थायी कमिटी बैठक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?