वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन

काठमाडौं । वरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ । आज बिहीबार दिउँसो १२ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा कालजयी गीतका रचनाकार थापाको उपचारका क्रममा निधन भएको हो ।

उनी ८१ वर्षका थिए । थापाको राष्ट्रिय भावनाले ओतप्रोत ‘जाग लम्क चम्क हे नौजवान हो’, जीवन कथामा आधारित ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘विछोडको पीडा नसकी खप्न’ लगायतका गीत चर्चित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दिया मास्केले डोको बोकिन्, हलो जोतिन्

कुरी-कुरी