Thursday, May 6, 2021
Home Breaking News ज्वरो नाप जाँच गरेर संसद भवन प्रवेश गरेका थिए अर्थमन्त्री खतिवडा

ज्वरो नाप जाँच गरेर संसद भवन प्रवेश गरेका थिए अर्थमन्त्री खतिवडा

,

काठमाडौं । अर्थन्त्री डा. युवराज खतिवाडाले अहिले आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्न सुरु गरेका छन् ।
यस पटकको बजेट कोभिड –१९ ले पारेको क्षति न्यूनीकरणमा केन्द्रित गरेको बताइएको छ ।

साथै, रोजगारी र कृषि केन्द्रित बजेट ल्याइएको उल्लेख गरिएको छ । बजेट भाषण सुरु हुनु अघि नै संसद भवन प्रवेश गर्ने साँसदहरुको ज्वरो नापजाँच गरिएको थियो ।

(Visited 196 times, 1 visits today)
Loading comments...

आजको समाचार

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

अल्पमतमा प्रधानमन्त्री ओली !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै...

कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

साताका लोकप्रिय समाचार

निफमा अनुराग कश्यपले अनुभव शेयर गर्ने

काठमाडौं । नेपाल अन्तराष्ट्र्रिय चलचित्र महोत्सब,निफको चौथो संस्करणमा प्रसिद्ध भारतिय निर्देशक अनुराग कश्यपले नेपाली फिल्मकर्मी र दर्सकहरुको लागि आफ्नो अनुभब शेयर गर्ने भएका छन्...

हामी एमाले हुनै सक्दैनौं : कुन्दन कुशवहा

काठमाडौं । निवर्तमान प्रदेश सांसद कुन्दन कुशवाहाले आफू नेपाल कम्युनिष्ट पार्टी (एमाले) नभएको बताएका छन् । आज संचारकर्मीहरुसंग कुरा गर्दै निवर्तमान प्रदेससभा सदस्य कुशवाहाले पार्टी...

भारतमा एकै दिन कोभिडबाट तीन हजार ४१७ को मृत्यु, तीन लाख ६८ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा तीन हजार ४१७ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका...

नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देसवासीको नाममा सम्बोधन गरे । मुलुक कोरोना संक्रमणले अक्रान्त भएको बेला प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गरेका थिए । प्रधानमन्त्री...

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट विश्वास मत लिन चाहेकाले राष्ट्रपतिले आगामी २७ वैशाख...

ट्रेन्डिङ

रौतहटमा कोरोना संक्रमितको संख्या १ सय ५ पुग्यो

रौतहट । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रौतहटमा पनि ह्वात्तै बढेको छ । केही दिनयता रौतटहमा निरन्तर रुपमा संक्रमणको संख्या ह्वात्तै बढदै गएको हो...

लकडाउनमा आत्महत्याको घटनामा बृद्धि, सप्तरीमा थप २ जनाले गरे आत्महत्या

सप्तरी । लकडाउनका बेला सप्तरीमा एकै दिन दुई महिलाले आत्महत्या गरेको घटनाको दुई दिन नबित्दै फेरी दुई जनाले आत्महत्या गरेका छन् । पछिल्लो पटक बुधबार...

तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

हेटौँडा । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र रु एक लाख जरिवाना गर्ने...

पक्राउ पुर्जी जारी भएको दुई महिनासम्म पनि समातिएनन् आरोपित

गुल्मी । गुल्मीमा अदालतले पक्राउ पुर्जी जारी गरेको दुई महिना बितिसक्दा पनि आरोपित प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर...

अक्षय कुमार र गोविन्दा कोरोना संक्रमित

मुम्बई । बलिउड अभिनेत्री अक्षय कुमार र गोविन्दा कोरोना सँक्रमित भएका छन् । यतीबेला नयाँ फिल्म राम सेतुको छायाँकनमा रहेका अक्षय कुमारलाई छायाँकनकै क्रममा...

पत्नीहत्या अभियोगमा उन्मुक्ति दिइएको फैशलामाथी पुनरावलोकन हुने

काठमाडौं । सर्वोच्च अदालतले पत्नी हत्या दोषी ठहर पूर्वडीआईजी रञ्जन कोइरलालाई छुट दिने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार...

वडा नम्बर २ लाई गजराज जोशी कपको उपाधि

काठमाडौं । वडा नम्बर २ ले टोखा नगरपालिका अन्तरवडास्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । टोखास्थित भुतखेल मैदानमा शुक्रबार भएको...

कुङ्फु खेलाडीलाई घर

काठमाडौं । न्यून आर्थिक स्थिति भएका कुङ्फु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङ्फुका पूर्वखेलाडी एवं हाल प्रशिक्षकको भूमिकामा रहेका सुकमान...

यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँर्दै ,४२ भन्दा धेरै कलेजले भाग लिने

काठमाडौँ । आउने शुक्रबार र शनिबार (१७ — १८ ) दुई दिने शैक्षिक मेला आयोजना गरिने भएको छ । नेपालमा उच्च शिक्षा लिन...

विवेक र नर्मतालाई उपाधि

पोखरा । १५ औं संस्करणको पोखरा म्याराथनअन्तर्गत ५ किमी छात्र–छात्रा दौड भएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानज्योति इङलिस...

डोनाल्ड ट्रम्प र मेलानीयालाई कोरोना संक्रमण

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानीया ट्रम्प दुबैलाई कोरोनाभाइरस संक्रमण भएको छ । ट्रम्पले बिहीबार ट्वीट गर्दै भने, ‘म र प्रथम...

ओली सरकारलाई पार्टीले जोगाउछ : झलनाथ खनाल

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् । एमाले आगामी दुई वर्ष...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)