काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा किसानलाई क्रेडिट कार्ड वितरण गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै यस्तो जानकारी गराएका हुन् ।
उनले कृषि अनुदानलाई एकीकृत गर्नुका साथै अनुदानमा पुनरवलोकन गरिने बताए । सरकारले २ सय शीतभण्डार निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
सरकारले २ सय शीतभण्डार निर्माण गर्ने भएको छ । उनले यसका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)