Wednesday, December 2, 2020
Home Not-to-be-missed क्यासमिरो रियलमै रहने

क्यासमिरो रियलमै रहने

मड्रिड । ब्राजिली स्टार डिफेन्सिभ मिडफिल्डर क्यासमिरोले स्पेनिस क्लब रियल मड्रिडसँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । क्यासमिरोले क्लबसँग १ वर्षको सम्झौता अवधि हुँदै रियलसँग थप दुई वर्षको सम्झौता नवीकरण गरेको हो । यससँगै क्यासमिरो २०२३ सम्म मड्रिडमै रहनेछन् ।

क्यासमिरोको सम्झौता २०२१ को समरसम्म रहेको थियो । क्यासमिरोको केही महिनाअघि नै क्लबसँग सम्झौता नवीकरण गरिसकेको क्लबले जनाएको छ । तर, क्लबले यस विषयमा केही पनि खुलाएको छैन । २८ वर्षे क्यासमिरोले प्रशिक्षक जिनेदिन जिदानको प्रशिक्षणमा लगातार पहिलो रोजाइमा स्थान बनाइरहेको छ । क्यासमिरोले यो सिजन रियलबाट सबै ३५ खेल खेल्दा समान ४ गोल र ४ असिस्ट दिएका छन् । २०१३ मा ब्राजिली क्लब साओ पाउलोबाट रियलमा आएका क्यासमिरो पहिलो सिजनमा रिजर्भ टिममा रहेका क्यासमिरो अर्काे सिजन लोनमा पोर्चुगिज क्लब पोर्टाे पुगेका थिए । रियलमा जिदान प्रशिक्षक भएपछि क्यासमिरोको प्रतिभा देखेर उनलाई क्लबमा फिर्ता ल्याएको थियो ।

त्यसपछि भने क्यासमिरो टोलीको महŒवपूर्ण सदस्यका रूपमा स्थापित भइसकेका छन् । रियलले तीन सिजन (२०१६, २०१७ र २०१८) मा च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक गर्दा र २०१७ मा स्पेनिस ला लिगाको उपाधि जित्दा क्यासमिरोले टोनी क्रुस र लुका मोड्रिचसँग मिडफिल्डमा प्रभावकारी भूमिका निभाएका थिए ।

यो पनि पढ्नुहोस   दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

लामो रेन्जबाट गोल गर्ने अद्भुत क्षमता भएका क्यासमिरोले २०१७ मा कार्डिफमा भएको फाइनलमा युभेन्टसमाथि ४–१ को जित निकालेको खेलमा त्यस्तै अविश्वसनीय र महŒवपूर्ण गोल गरेका थिए । खेल १–१ गोलको बराबरीमा रहँदा क्यासमिरोले महŒवपूर्ण समयमा गोल गर्दै खेललाई उल्ट्याएका थिए । क्यासमिरोलाई गत सिजन फ्रेन्च क्लब पीएसजीले अनुबन्धको प्रयास गरे पनि सफल हुन सकेको थिएन । रियलमा नयाँ सम्झौता गरेसँगै पीएसजीले क्यासमिरो सम्झौताबाट हात झिक्नेछ । २०११ देखि ब्राजिली टोलीमा रहेका क्यासमिरोले ब्राजिलका लागि ४४ क्याप जित्दै ४ गोल गरेका छन् । गतवर्ष घरेलु भूमिमा आयोजना भएको कोपा अमेरिका ब्राजिलले जित्दा क्यासमिरोले ३ गोल गरेका थिए । २०१३ देखि रियलमा रहेका क्यासमिरोले २२९ खेलमा २२ गोल गरेका छन् ।

रियलले क्यासमिरोको विकल्पमा फ्रेन्च क्लब रेनिसका युवा मिडफिल्डर इडुआर्डाे कामाभिंगालाई क्लबमा अनुबन्ध गर्ने तयारी गरिरहेको छ । यो अवधिमा कामाभिंगाले आफ्नो प्रतिभा थप निखार्न पाउनेछ ।

(Visited 35 times, 1 visits today)
Loading comments...

आजको समाचार

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

कोरोना भाइरस बिरुद्धको खोप प्रयोग गर्न अनुमति

लण्डन । फाइजर बायोएनटेक खोपलाई बृहत् रूपमा प्रयोग गर्न अनुमति दिइने भएको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो...

त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र सङ्कायका लागि लिएको उपप्राध्यापक पदको परीक्षासम्बन्धी विवाद अदालतमा पुगेको छ । नतिजाप्रति असन्तुष्ट २६...

डिसेम्बरमा रिलिज हुँदै बलिउडका सात नयाँ फिल्म

मुम्बई । भारतमा गत नोभेम्बरबाट फिल्म हलहरू खुलेपछि निर्माता र वितरकहरूले आफ्ना नयाँ फिल्म डिसेम्बरमा रिलिजको घोषणा गरेका छन् । यसै क्रममा बलिउडका सात...

थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । आज थप एक हजार ४९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३६...

साताका लोकप्रिय समाचार

नेकपा सचिवालय बैठक आज : दुवै प्रस्तावलाई एकरूपता दिलाउने प्रयाश

काठमाडौं । चुनावी गठबन्धन गर्दै पार्टी एकतासम्मको तीन वर्षमा अनेकौं उतारचढाव, आरोप–प्रत्यारोप र मनमुटाव भए पनि नेकपामा भिन्दाभिन्दै राजनीतिक प्रस्ताव नलेखेका अध्यक्षद्वयले पहिलोपटक भिन्नाभिन्नै...

अस्पताल नपुग्दै एम्बुलेन्स दुर्घटनाले लियो बिरामीको ज्यान

सप्तरी । उपचारका लागि बिराटनगर जाँदै गरेका एक बिरामी चढेको एम्बुलेन्स दुर्घटनामा पर्दा उनको बाटोमै मृत्यु भएको छ । दुर्घटनामा मृतक परिवारका तीन जना...

परीक्षा निरिक्षण गर्न गएकी शिक्षिकाको मृत्यु

डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको...

एकै दिन ३ सय ९६ वटा आधारभूत अस्पतालको काम सुरू

काठमाडौं । सरकारले नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सोमबार एकै दिन विभिन्न स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि...

सरकारको सराहनीय र ऐतिहासिक कार्य

कोरोना महामारीको संक्रमणको दायरा फराकिलो हुँदै र संक्रमितको संख्या उकालो लाग्दै गर्दा सरकारले देशका विभिन्न भागमा ३ सय ९६ वटा अस्पतालहरूको शिलान्यास गरेर सराहानीय...

ट्रेन्डिङ

थातथलो छाडेर बाँसखर्क आए लिदीवासी

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुदछ लाखौंका लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ
यो पनि पढ्नुहोस   हाजार्ड तीन साता मैदानबाहिर
जनवादी गायक जेबी टुहुरेको यो गीतको पंक्ति जस्तै आफू जन्मे–हुर्केको...

उपत्यकामा खोइ क्वारेन्टिन ?

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा पनि तीव्र रूपमा फैलिरहँदा काठमाडौं उपत्यकामै तयारी फितलो देखिएको छ । सरकारले जनजीवन सहज बनाउन बन्दाबन्दी (लकडाउन) खुकुलो...

२५ जनाको ज्यान लिएको चितुवा पासोमा

बैतडी । बैतडीको तल्लोसोराडमा २०६८ साल यता चितुवाले २५ जनाको ज्यान लिइसकेको छ । उक्त चितुवालाई पासोमा पार्न धेरै पटक...

संक्रमण रोक्न स्थानीय तहको महत्वपूर्ण भूमिका

नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । त्यसरी पुष्टि भएका सबै जना नेपालमा नै बसेको नभई विभिन्न...

खाद्य संकट तत्काल हल गर

बाजुराको पूर्वाेत्तर क्षेत्रमा खाद्यान्न संकटले नागरिकमा भोककै कारण मर्नुपर्ने हो कि भन्ने भय पैैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रमा यस्तो अवस्था देखिनु अत्यन्तै...

क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी, चौकीदार र भान्छेलाई कोरोना संक्रमण

धनगढी । कैलालीको एक क्वारेन्टिनमा कार्यरत स्वास्थ्यकर्मी, चौकीदार र भान्छेमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । कैलारी गाउँपालिका वडा नम्बर १...

सहमति खोज्न ओली र प्रचण्डबीच छलफल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न आज पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल...

वर्तमान सरकार देशकै लागि घातक : नेता भण्डारी

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले उतर केहि नदेख्ने तर दक्षिणको कुरालाई राष्ट्रवादको मुद्दा बनाउने वर्तमान संघिय सरकार देशकै लागि घातक रहेको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

जनताका समस्या कसरी हटाउने भन्नेमा कहिल्यै छलफल गर्नुहुन्न किन ? : केपी शर्मा ओली

हामी एउटा गम्भीर र जटिल मोडमा उभिएका छौं । यो अत्यन्तै छर्लंग छ र छर्लंग हुँदै गएको छ । यो निकै जटिल छ ।...

जब उडिरहेकाे हेलिकाेप्टरमा शिसा फुटाएर चिल छिर्याे

वागलुङ ।  जिल्लाको गलकोट नगरपालिकाबाट आज दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो । नुवाकोटमाथिको आकाशमा...

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)