Monday, June 14, 2021
Home राजनीति संविधान संशोधनको पक्षमा राजपाले मतदान नगर्ने

संविधान संशोधनको पक्षमा राजपाले मतदान नगर्ने

,

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको पक्षमा मतदान नगर्ने निर्णय गरेको छ । शनिबार बसेको राजपा नेपाल संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले नेपालको संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरुप मिलाउन आवश्यक भएको भन्दै संविधानलाई संशोधन गर्न प्रतिनिधिसभामा प्रस्ताव दर्ता गराएको छ ।

तर, विभिन्न मुद्दामा संविधानमा संशोधन गर्न आफूहरुले माग गर्दै आएपनि हालसम्म संशोधन हुन नसकेको अवस्थामा सरकारले ल्याएको संशोधन प्रस्तावलाई मात्र समर्थन गर्न नसकिने राजपाको निष्कर्ष छ ।

सरकारले गर्न लागेको संविधान संशोधनमा आफूहरुको माग पनि समावेश गरि प्याकेजमै संशोधन गर्न राजपा नेपालले माग गर्दै आएको छ । राजपा नेपाल शुक्रबार आफूहरुको मागबारेको संविधान संशोधनको प्रस्ताव संसदको सचिवालयमा दर्ता गराउन पनि गएको थियो । तर सो प्रस्ताव दर्ता हुन सकेन ।

शनिबार बसेको राजपाको संसदीय दलको बैठकले राजपा नेपालको माग सम्बोधन हुने गरी संविधान संशोधन नभए सरकारले ल्याएको संविधान संशोधन प्रस्तावमा मतदान नगर्ने निर्णय गरिएको राजपा नेपालका सांसद प्रमोद साहले बताए ।

‘सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको विपक्षमा राजपा नेपाल छैन, तर राजपा नेपालको माग सम्बोधन हुने गरी प्रस्ताव नआए सरकारको सो प्रस्तावमा मतदान गर्दैनौं’, साहले भने ।

राष्ट्रिय सहमति भुगोलका मात्र नभइ जनताको अधिकारको विषयमा पनि हुनुपर्ने साहले बताए ।

समाजवादी अन्यौलमै

सरकारले ल्याएको प्रस्तावमा मतदान गर्ने कि नगर्ने भन्नेमा समाजवादी पार्टी पनि अन्योलनमा रहेको छ । समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भइ जनता समाजवादी पार्टी नेपाल बनेको छ । तर अहिलेसम्म निर्वाचन आयोगबाट आधिकारिकता पाइनसकेकाले यी दुई दलले आआफ्नै दलबाट गतिविधि गरिरहेका छन् । पार्टी एकीकरण भएपनि नेतृत्व चयनमा कुरा नमिलेपछि पार्टी एकीकरण समेत विवादमा रहेको छ ।

(Visited 550 times, 1 visits today)
Loading comments...

आजको समाचार

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

साताका लोकप्रिय समाचार

सेना नयाँ संरचनामा: देशभर चार कमान्ड, पृतना खारेज हुने

काठमाडौं । नेपाली सेनाले आगामी साउनदेखि सैनिक संरचनालाई नयाँस्वरूप दिने भएको छ । सेनाले आगामी आर्थिक वर्षदेखि ‘तीन जोड एक’ संरचनामा आफूलाई रूपान्तरण गर्ने...

भेडासँग जीवन बिताएका मनबहादुर एकपटक अमेरिका जान चाहन्छन्

  बझाङ । हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे ।...

पाइँदैनन् खेताला, चल्न छोड्यो अर्मपर्म

  ‘गर्न आउ है अर्म र पर्म सबै विदेश कोही छैन गाउँघरमा बर्खा लाग्यो...झ्याउँकिरी बास्न थाल्यो, भ्यागुता करायो, हाम्रो भेट हरायो...’ यो वर्षको बर्खा पनि घरदैलोमै आयो ।...

एमाले महाधिवेशन आयोजक समितिलाई मान्यता दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीलाई मान्यता दिन अस्वीकार गरेको छ । कर्णाली प्रदेशको एमालेका चार सांसदलाई...

दुई भारतिय नागरिक सहित ३० लाख ७६ हजार बरामद

रौतहट । रौतहट प्रहरीले बुधबार बिहान दुई जना भारतिय नागरिक सहित तीस लाख रुपैयाँ बरामद गरेको छ । रौतहटको परोहा नगरपालिका वाड नं. ९...

ट्रेन्डिङ

उपचारका लागि अस्पताल दौडाउँदा दौडाउँदै वडाध्यक्षको बाटैमा मृत्यु

झापा । कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको...

नगर प्रमुखको टोली स्वास्थ्य समाग्री लिएर संक्रमितको घर घरमा

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ९ को सिन्धुरेघारी गाउँ पुरै कोभिड संक्रमणको चपेटामा परेको छ । सोही वाडका वडा अध्यक्ष सहितको स्वाब...

इटालीमा कोरोना भाइरसबाट एकैदिन ७९३ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी इटाली प्रभावित बनेको छ । इटालीमा एकैदिन ७ सय ९३ को मृत्यु भएको छ । इटालीमा कोरोनाका...

पञ्चकन्या माध्यामिक विद्यालयको पाँचौ राष्ट्रिय सम्मेलन

काठमाडौं । भूतपूर्व विद्यार्थी मञ्च श्री पञ्चकन्या माध्यामिक विद्यालय बेलकोटगढी ११ नुवाकोटको पाँचौ राष्ट्रिय सम्मेलनले विष्णुहरि रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

वीरगन्ज । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको छ । प्रमोदले सोमबार ती...

विश्वकप छनोटमा नेपालको दोस्रो जित

काठमाडौं । नेपालले फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ । चाइनिज ताइपेइलाई...

मेरो प्रेम सम्बन्धका बारेमा सार्वजनिक समाचारमा कुनै सत्यता छैनः पूर्णिका शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका शाहले आफ्नो प्रेम सम्बन्धका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा...

मुस्ताङबाट च्याङ्ग्रा नल्याइने

काठमाडौँ । दशैँमा खसीबोका तथा च्याङ्ग्राको बिक्री वितरण गर्दै आएको सरकारी कम्पनी खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भएको...

अक्सिजन कार्यदल गठन

काठमाडाैं ।  सरकारले कोभिड–१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक...

गर्भवती महिलाको हवाई उद्धार

खोटाङ । लकडाउनका कारण मुलुक ठप्प भईरहेका बेला अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवती महिलाको हवाई उद्धारगरि उपचारका लागि काठमाडौं ल्याइएको छ ।...

१४ वर्षभन्दा पुराना मोटरसाइकल चढ्नेले ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने

काठमाडौं । अब १४ वर्षभन्दा पुराना मोटरसाइकल र कार चढ्नेले वार्षिक थप ५ प्रतिशत ‘बुढो कर’ तिर्नुपर्ने भएको छ । यसअघि सार्वजनिक सवारीको मात्र निश्चित...

प्रधानमन्त्री र राजपाका शीर्ष नेताबीच छलफल

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)