रास्वपा उपसभापति डीपी अर्याल संसद्को सभामुख बन्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डोल प्रसाद अर्याल (डीपी) लाई प्रतिनिधिसभाको सभामुख बनाउने निर्णय गरेको छ । पार्टीका उच्च तहका नेताहरू आज बिहान बसेको बैठकमा अर्याललाई सभामुख बनाउने सहमति गरेका हुन् । अर्याल सभापति रवि लामिछानेका विश्वास पात्र हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 509 times, 1 visits today)

epaper

ताजा समाचार

नयाँ वर्षमा आएका दुई चलचित्रकै व्यापार कमजोर