काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछिको दोस्रो मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज अपराह्न ४ बजेबाट बैठक सुरु भएको हो । यसअघि सरकार गठन भएकै दिन चैत १३ गते मन्त्रिपरिषद्को पहिलो बैठक बसेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)










