काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बिहान ११ बजे बस्दैछ ।
पार्टी कार्यालय च्यासलमा बस्ने सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिका पार्टीका रणनीति र अन्य विषयमा छलफल हुने जनाइएको छ ।अध्यक्ष ओली पक्राउ परेकै दिन शनिबार पनि आकस्मिकरुपमा एमालेको सचिवालय बैठक बसेको थियो ।
तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)






