अब शनिबार र आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुने बताए । उनले अब सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि ५ बजेसम्म हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 104 times, 1 visits today)

epaper

ताजा समाचार

ओलीविरुद्ध उपाध्यक्ष पौडेल संस्थागत रुपमै सक्रिय