काठमाडौं । सोमबार सुनचाँदी दुवैको मूल्य केही घटेको छ । आज सुन तोलामा २ हजार ६ सय रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, चाँदी हिजो प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएकोमा आज ४ हजार ७८० रुपैयाँमा झरेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)









