Tuesday, June 22, 2021
Home प्रमुख सासु हत्या अभियोगमा बुहारी पक्राउ

सासु हत्या अभियोगमा बुहारी पक्राउ

,

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ शितल चोकमा ८२ बर्षीय महिला जसुदा अधिकारीको हत्या भएको भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार जसुदा अधिकारीको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनकी बुहारी ४० बर्षीय निरा खत्री अधिकारीलाई शनिबार नै नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका मृतकका छोरा चन्द्रकान्त अधिकारीले आफ्नी आमाको आफ्नै श्रीमतीद्वारा हत्या भएको भन्दै किटानी जाहेरी दिएको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

प्रहरीले निरा खत्री अधिकारीलाई कर्तव्य ज्यानमा मुद्दा चलाएको जनाएको छ । शुक्रबार राति उनको हत्या भएको भए पनि घटनालाई लुकाउन घटनाका आरोपित महिला निरा खत्री अधिकारीले जसुदा अधिकारी ट्वाइलेट जाने क्रममा अचानक लडी घाइते भएको भन्दै उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगेकी थिइन् । अस्पताल नपुग्दै मृत्यु भएको अस्पतालले जनाएको थियो ।

पोष्टमाटर्मका क्रममा टाउकोमा चोट लागि मृत्यु भएको रिपोर्ट आएको र घटना शंकास्पद भएको भन्दै यथार्थ छानविनको माग गर्दै शनिबार दिन भर मृतकका घर अगाडि स्थानीय र मृतकका आफन्तले शव उठाउन दिएका थिएनन् ।

प्रहरीले आइतबार नवलपुर जिल्ला अदालतमा कर्तव्य ज्यानमा मुद्दा चलाई आवश्यक अनुसन्धानका लागि म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक खाँणले बताए ।

प्रहरीले घटना स्थलको प्रकृतिक, मृतकको अवस्था अध्ययन गर्दा मृतकको टाउको पटक पटक प्रहार गरी हत्या गरेको निष्कर्ष निकालेको छ ।

मृतकको शव शनिबार नै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको भए पनि घटना शंकास्पद भएको भन्दै स्थानीयल शव उठाउन दिएका थिएनन् ।

(Visited 226 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

साताका लोकप्रिय समाचार

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

कविता : मेच नछोड्नुस्

मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग...

वालिकालाई खेलाउछु भन्दै आँप बगैचामा लगेर बलात्कार

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीकी ४ वर्षीया बालिका आफ्नै छिमेकीद्वारा बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बालिकालाई सोही वडाका ५० वर्षीय छेदु...

खोपको हाहाकार र भारतको खोप उत्पादक कम्पनीहरूको अवस्था

खोप के हो र यसको आवश्यक्ता किन पर्छ त्यसको वास्तविकता यतिबेला सबैमाझ खुलेको छ अर्थात् कोरोनाले पूरै विश्व ग्रसित भएपछि । पछिल्लो दुई वर्षदेखि...

धितो पत्र बोर्डको विज्ञप्तीको असर, ५२ अंकले घट्यो सेयर

  काठमाडौं । नेपाल धितोपत्र बोर्डले मंगलबार जारी गरेको विज्ञप्तिको असर बुधवारको सेयर बजारमा परेको छ । बुधवार सेयर बजारमा ५२ अंकको गिरावट आएको छ...

ट्रेन्डिङ

भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान हुने भयो, आन्तरिक पनि सञ्चालन गर्ने

काठमाडौँ । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ । नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो ।...

चीनमा नदी थुनिएर ताल बन्याे, तामाकोशीमा बाढी आउने खतरा !

  दोलखा । चीनको स्वशासित क्षेत्र तिव्वतमा भारी बर्षापछि आएको पहिरोका कारण थुनिएको नदीको पानी कटान सुरु भएको छ । चिनियाँ नागरिकले चारैतिरबाट पानी कटाउन...

कतारकाे जेलमा रहेका १७ नेपालीलाई आममाफी

काठमाडाैं । कतारले कोभिड–१९ लाई मध्यनजर गर्दै विभिन्न कसूरमा जेल परेका १७ नेपालीलाई आममाफी दिएको छ । कतारका अमिर शेख तमिम बिन...

पर्सामा कोरोना संक्रमणबाट फेरि एक जनाको मृत्यु

वीरगन्ज । पर्साको वीरगन्जमा कोरोना संक्रमित अर्का एक पुरुषको मृत्यु भएको छ । बुधबार १२ बजे तिर वीरगन्ज महानगरपालिका रेशमकोठीका ६८ वर्षीय पुरुषको कोभिड–१९...

१ सय २० अधिकृत अलपत्र: पत्र लिएर महिनौं भौतारिए

काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगद्वारा नियुक्त गरिएका १ सय २० जना अधिकृत अझै अलपत्र परेका छन् । लोकसेवा आयोगले नियुक्त गर्नुअगावै संघीय...

सर्पले डसेर बैतडीमा एक किशोरीको मृत्यु

बैतडी । सर्पले डस्दा बैतडीमा एक किशोरीको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका वडा न. २ महाकालीकी १७ बर्षीया भागरथी चन्दको मृत्यु भएको गाउँपालिका...

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार...

निगमको नाफा अघिल्लो वर्ष भन्दा ४ अर्ब १२ करोडले बढ्यो

काठमाडौं । कोभिड संक्रमणले विश्व अर्थतन्त्र नै तहस नहस नभएको जटिल अवस्थामा पनि नेपाल आयल निगम नाफा बढाउन सफल भएको छ । निगम अघिल्लो...

गाँजा प्रतिबन्ध फुकुवा गर्न माग गर्दै संसदमा दर्ता भयो विधेयक

काठमाडौं । पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले गाँजासम्बन्धी गैरसरकारी विधेयक संसद सचिवालयमा दर्ता गराएका छन् । ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’मा गाँजामा औषधीय...

होम क्वारेटाईनमा बस्दा : के खाँदा राम्रो ?

पौष्टिकयुक्त खाने कुराहरु खाएर कोरोना भाइरस(कोभिड–१९) संक्रमण नहुने भन्ने होइन । रोगसंग लड्ने शक्ती कम, उमेर पुगेका, निमोनिया, मधुमेह, उच्च रक्तचाप भएका...

महिला लिग अर्काे महिना

काठमाडौं।  अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रथम उपमेयर राष्ट्रिय महिला लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एन्फाले बिहीबार उपमेयर राष्ट्रिय महिला लिग...

दराजबाट सामान किन्नुस्, सामसुङ एस २० एफई जित्नुहोस्

काठमाडौं । अनलाइन बजार दराजले वर्षको अन्तिम सेल अभियान दराज १२.१२ को घोषणा गरेको छ । सो अभियान २७ मंसिर मध्यरातदेखि ३ पुस १२...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)