कोरोना जितेर घर फर्किए डडेल्धुराका युवक

डडेल्धुरा । परशुराम नगरपालिका वडा नं.१० का २८ वर्षीय युवक कोरोनासंग जितेर सोमबार घर फर्किएका छन् । डडेल्धुरा जिल्लाका पहिलो कोरोना संक्रमित युवाको दोश्रो पटक कोराना परिक्षण गरिएको रिर्पोट नेगेटिभ आएपछि उनलाई आज पठाइएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेनट डाक्टर जगदीशचन्द्र बिष्टले जानकारी दिए ।

जेठ ६ गते स्क्रब टाइफसको उपचार गराउन डडेल्धुरा अस्पतालबाट ती युवा फर्केको र सोही दिन उनको स्वाब संकलन गरिएको थियो । जेठ ९ गते कोरोना परिक्षणको रिपोट पोजेटिभ आएपछि उनको डडेल्धुरा अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार हुँदै आएको थियो । दोश्रो पटकको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछि ती युवाले १० दिनमै कोरोनालाई जितेर सोमबार घर फर्किएका हुन् ।

डडेल्धुरा जिल्लामा भारतका विभिन्न शहरबाट नेपाल फर्किएका ३ हजार ८ सय ११ जना अझै क्वारेन्टाइनहरुमै रहेको छन् । भिटिएम किट अभावहुदा उनीहरुको स्वाव संकलन गरि कोरोना परिक्षण हुन नसकेकोले डडेल्धुरा जिल्ला संक्रमणको जोखिमबाट मुक्त भने हुन सकेको छैन ।

तपाइको प्रतिक्रिया

अन्य समाचार पनि पढ्नुहोस्

दिल्लीका मुख्यमन्त्री केजरीवाल नजरबन्दमा
काठमाडौं सर्ट फिल्म फेस्टामा स्विट सिक्टिन र महःपूजा उत्कृष्ट
तेस्रो आँखा युवा क्लवद्वारा निःशुल्क भोजन
लकडाउनमा झनै कडाइ: गल्लीमा निस्किए पनि पक्राउ गरिने
आइसोलेसनमा रहेका युवाकाे स्वास्थ्य अवस्था जटिल भए पछिलाई पोखरा रिफर
प्रदेश २ कै ठूलो धनराशीको फुटबल प्रतियोगिता बागमतीमा हुने

आजको समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ३५ घाइते

साताका लोकप्रिय समाचार

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
धनुषामा एक युवककाे घाँटी रेटेर हत्या, मृतकको मोबाइल फेला
सरकारको गोजीमा दाम छैन, ८० प्रतिशत खर्च भए संचित कोष ‘माइनस’मा
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै

भर्खरै

गृहमन्त्री खाँणले गरे १२ जना सिडियाेकाे सरूवा
Dhruba Lamsal || 17 October 2021
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १२ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेका छन् । दसैँ सकिन नपाउँदै आइतबार...

कुरी-कुरी